Thursday, December 12, 2019

सामान्य ज्ञान - GK

पढ्नु पर्ने सामान्य ज्ञान

१ . सबैभन्दा बढी पटक सगरमाथा आरोहणको कीर्तिमान राख्ने व्यक्ति को हुन् ? कामिरिता शेर्पा (२२ पटक, सन् २०१८ मे मा) २. साहित्यकार इन्द्र बहादुर राईको निधन कहिले भएको थियो ? विस. २०७४ फागुन २२ ३. सन् २०१७ डिसेम्बरमा लाइबेरियामा सम्पन्न भएको राष्ट्रपतिय निर्वाचनमा विजयी हुने उम्मेदवार को हुन रु पूर्व स्ट्राइकर स् जर्ज वेह […]

समाचार

Anushka Shrestha

‘मिस वर्ल्ड’को भोटिङमा अनुस्का दोस्रो स्थानमा, जीतका लागि १ लाख सेयर गरौ

‘मिस वर्ल्ड २०१९’ प्रतियोगिता सुरु हुन मात्रै दुई दिन बाँकी छ। प्रतियोगितामा यस पटक नेपालको प्रतिनिधित्व ‘मिस वर्ल्ड नेपाल २०१९’ अनुस्का श्रेष्ठले गर्दैछिन्। त्यसका लागि उनी अहिले लण्डनमा छिन्। प्रतियोगितामा विश्वभरबाट आएका १ सय २४ सुन्दरीबीच रोचक प्रतिस्पर्धा हुनेछ । अहिले ‘मिस वर्ल्ड’का लागि भोटिङ चलिरहेको छ। प्रतियोगितामा सहभागीहरु आफ्नो भोट बढाउन लागिपरेका छन्। यस्तोमा […]

सामान्य ज्ञान कृषि विकास बैंक

१. राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राष्ट्रसंघको ‘कमिसन अप नस्टाटस अफ वुमन’ को ६३औं सत्रमा सहभागी हुने सन्दर्भमा कहिले न्युयोर्क प्रस्थान गर्नुभयो ? उत्तर : वि.सं. २०७५ फागुन २६ २. राजधानी काठमाडौंबाट सबैभन्दा नजिकमा रहेको जुगल हिमालअन्तर्गत ‘ग्याल्को पिक’ मा पहिलोपटक सफल आरोहण कहिले गरियो ? उत्तर : वि.सं. २०७५ चैत २६ ३. इतिहासमै पहिलोपल्ट ब्ल्याक […]

Vacancy Notices

PSC Officer vacancy 2076

PSC Officer vacancy 2076, १०९६ अधिकृतका लागि विज्ञापन

PSC Officer vacancy 2076 लोक सेवा आयोगले एक हजार भन्दा बढी अधिकृत पदका लागि विज्ञापन आह्वान गरेको छ । प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय र संसद सेवाका लागि कूल १ हजार ९६ पदमा बुधबार विज्ञापन खुलेको हो । यसमध्ये खुलाबाट ४१९ र बढुवाबाट ३२८ जनाको पदपूर्ति हुनेछ । बाँकी ३४९ जना भने विभिन्न समावेशी समूहका […]

नेपाल राष्ट्र बैंकको सहायक (सहायक द्वितीय) पदको (पुर्व योग्यता र लिखित) परीक्षाको पाठ्यक्रम, २०७६

प्रशासन सेवा, सहायक (सहायक द्वितीय) पदको (पुर्व योग्यता र लिखित) परीक्षाको पाठ्यक्रम, २०७६   click here for pdf file

Categories

Videos

नायब सुब्बा

sambidhan nepal

गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष सम्बन्धी संबिधानमा रहेको व्यवस्था

नेपाल को संविधानको धारा २१५ मा गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष सम्बन्धी व्यवस्था रहेको छ (१) प्रत्येक गाउँपालिकामा एक जना गाउँ कार्यपालिका अध्यक्ष रहनेछ । निजको अध्यक्षतामा गाउँ कार्यपालिका गठन हुनेछ । (२) उपधारा (१) बमोजिमको गाउँ कार्यपालिकामा एक जना उपाध्यक्ष, प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्ष र उपधारा (४) बमोजिम निर्वाचित सदस्य रहनेछन् । (३) […]

नेपालका जिल्लाहरूको बर्गिकरण

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार हिमाली, पहाडी, भित्री मधेश, तराई र काठमाडौँ उपत्यकाका जिल्लाहरूको विवरण निम्नानुसार रहेको छ (दफा ८ को उपदफा (१) को खण्ड (क) को उपखण्ड (१) सँग सम्बन्धित) (क) हिमाली जिल्लाहरू १. ताप्लेजुङ २. संङखुवासभा ३. सोलुखुम्बु ४. दोलखा ५. सिन्धुपाल्चोक ६. रसुवा ७. मनाङ ८. मुस्ताङ ९. डोल्पा १०. जुम्ला […]

अधिकृत

sambidhan nepal

गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष सम्बन्धी संबिधानमा रहेको व्यवस्था

नेपाल को संविधानको धारा २१५ मा गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष सम्बन्धी व्यवस्था रहेको छ (१) प्रत्येक गाउँपालिकामा एक जना गाउँ कार्यपालिका अध्यक्ष रहनेछ । निजको अध्यक्षतामा गाउँ कार्यपालिका गठन हुनेछ । (२) उपधारा (१) बमोजिमको गाउँ कार्यपालिकामा एक जना उपाध्यक्ष, प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्ष र उपधारा (४) बमोजिम निर्वाचित सदस्य रहनेछन् । (३) […]

शाखा रहित बैङ्किङ ?????????

शाखा रहित बैंकिङ’ के हाे ,यसले के काम गर्छ ? बैंकहरुले आफ्नो भौतिक शाखा बिना बैंककै कर्मचारीहरुलाई एजेण्टको रुपमा प्रयोग गरी दुर्गम तथा गाउँगाउँमा दिने बैंकिङ सेवा नै शाखारहित बैंकिङ सेवा हो । यस्तो बैंकिङ सेवा सुगम क्षेत्रमा भन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालनमा आएको पाइन्छ । नेपालको सन्दर्भमा अन्य बैंकिङ सेवाको तुलनामा शाखा रहित बैंकिङ […]

SWOT Analysis भन्नाले के बुझिन्छ ?

SWOT Analysis भन्नाले के बुझिन्छ ? यसले कुनै पनि प्रशासनिक संगठन वा व्यवस्थापनमा रणनितिक योजना तय गर्न के-कस्तो भुमिका खेल्छ ? चर्चा गर्नुहोस ? Strength,Weakness,Opportunity र Threats को संछिप्त रुपलाई SWOT भनिन्छ । कुनै पनि संगठन वा व्यवस्थापनमा नयाँ निति नियम,रणनितिक योजना आदि निर्माण गरिदा SWOT analysis गर्ने गरिएको पाईन्छ। अर्को अर्थमा कुनै पनि प्रशासकिय […]