नायब सुब्बाको लागि समसामयिक जानकारी

सामान्य ज्ञान - GK

१. नेपालको इतिहासमा ‘पानीजहाज कार्यालय’ को स्थापना कहिले भयो ?
> २०७५ फागुन २
(स्मरण रहोस् भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहत रहेको यस पानीजहाज कार्यालयको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको एकान्तकुनामा गरेका थिए भने पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय नेपाल सरकारले २०७५ पुस २९ गते गरेको थियो)

२.सर्वसाधारणले राणाकालमा कर्मचारीलाई खुसी पार्न चढाइने
> दस्तुरलाई के भनिन्थ्यो ?
पानफूल

३. ग्लोबल क्लाइमेट रिस्क इन्डेक्स–२०१९ अनुसार नेपाल कतिऔँ स्थानमा पर्न सफल भयो ?
> ४औँ स्थानमा
(स्मरण रहोस् उक्त इन्डेक्सको प्रथम स्थानमा पुर्टाेरिको रहेको छ)

४. कान्तिपुर फाउन्डेसनले समाज–राजनीति विधाको कान्तिपुर
> आइकन अवार्ड कसलाई प्रदान ग-यो ?
सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)लाई
(स्मरण रहोस् कान्तिपुर फाउन्डेसनले अर्को विधा विज्ञान–अन्वेषण भने बागवानीविज्ञ मुकुन्द रन्जितलाई प्रदान गरेको छ)

५. अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ कहिले प्रमाणीकरण भयो ?
> २०७४ असोज २७ गते

६. २०७५ फागुन २ गते उद्घाटन गरिएको जनताको जलविद्युत् कार्यक्रमको नारा के रहेको छ ?
> “नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयरधनी”

७. “युद्ध बन्द गर रोटी देऊ” को नारासहित रुसी सर्वसाधारण जनताले पेट्रोग्राममा कहिले जुलुस निकालेका थिए ?
> सन् १९१७ मार्च ७

८. नेपालको संविधानअनुसार स्थानीय कार्यपालिकाको व्यवस्था कति भाग र धारामा गरिएको छ ?
> भाग १७, धारा २१४ देखि धारा २२० सम्म

९.“३७औँ हात्तीपोलो प्रतियोगिता २०७५” को उपाधि कसले प्राप्त ग-यो ?
> होटेल सेभेन स्टार
(स्मरण रहोस् यो प्रतियोगिता हरेक वर्ष नेपालमा मात्र हुने गर्दछ)

१०. सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा २०७५ अनुसार आ.व. ०७३÷७४ मा उच्चतम नाफा भएका पाँचवटा संस्थानहरू कुन–कुन हुन् ?
> नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल आयल निगम लिमिटेड, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड

११. कर्णाली प्रदेशले प्रथमपटक पेपरलेस मन्त्रिपरिषद् बैठक कहिले सम्पन्न ग-यो ?
> २०७५ भदौ ९
(स्मरण रहोस् नेपाल सरकारको पेपरलेस मन्त्रिपरिषद्को बैठक २०७५ साउन १० गते सम्पन्न भएको थियो)

१२. कोलम्बो प्रोसेसको पछिल्लो बैठक काठमाडौंमा कहिले सम्पन्न भयो ?
> २०७५ कात्तिक २९ र ३० गते
(स्मरण रहोस् “सुरक्षित व्यवस्थित र नियमित आप्रवासन, सबैका लागि समान लाभ” भन्ने नाराका साथ सम्पन्न भएको उक्त सम्मेलनले २७ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको थियो)

१३. कलंकी–कोटेश्वर चक्रपथ सडकखण्ड चीन सरकारले नेपाल सरकारलाई कहिले हस्तान्तरण ग-यो ?
> २०७५ माघ १४

१४. विश्वमा टाई लगाउने चलनको सुरुवात कुन देशबाट भयो ?
> फ्रान्स

१५. काठका सामान बनाउने जातिका रूपमा परिचित “चनास” >जातिको बसोवासस्थल कुन जिल्लामा रहेको छ ?
गोरखा

१६. “बैकानुर कस्मोड्रम” कुन देशको अन्तरिक्ष प्रक्षेपण केन्द्र हो ?
> रुस

१७. क्रेडिट कार्ड प्रयोग गर्ने नेपालको पहिलो बैंक कुन हो ?
> हिमालयन बैंक लिमिटेड

१८. मानव विकास प्रतिवेदन २०१८ अनुसार उच्च मानव विकास सूचकांक भएका पाँच राष्ट्रको क्रम कुन हो ?
> नर्वे, स्विटजरल्यान्ड, अस्ट्रेलिया, आयरल्यान्ड, जर्मनी

१९. नेपालको संविधानको मस्यौदा समितिमा कतिजना सदस्य रहेका थिए ?
> ७३ जना

२०. इन्टिग्रिटी आइडल २०१८ बन्न सफल व्यक्ति को हुन् ?
> रामबहादुर कुरुङबाङ

२१.प्रदेश नम्बर ७ ले आफ्नो नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्ने निर्णय कहिले प्रदेशसभाबाट पारित ग-यो ?
> २०७५ असोज १२ गते

२२. एउटै विश्वकपमा सर्वाधिक १३ गोल गरी गोल्डेन बुट प्राप्त गर्ने खेलाडी को हुन् ?
> जस्ट फोन्टेन

२३. नेपालको इतिहासमा “प्रधानमन्त्री रोजगार कार्यक्रम”को सुरुवात कहिले भयो ?
> २०७५ फागुन १ गते

२४. चर्चित साहित्यिक कृति “फिरफिरे”का लेखक को हुन् ?
> बुद्धिसागर

२५. आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा रहेको मस्कटमा कुन जनावरको चित्र अंकित रहेको छ ?
> हात्तीको छावा

Leave a Reply

Your email address will not be published. Required fields are marked *