त्रि.बि.ले स्नातकोत्तर तह प्रथम बर्षको परिक्षा आबेदन खुल्ला गरेको छ
२०७४ सम्म स्नातक पास गरेका ले राजनीतिक शात्र र जन प्रशासनमा अन्तिम पल्ट प्राइभेट परिक्षा दिन पाउने भएका छन्
फारम भर्ने मिति : २०७५-१२-१७ देखि २०७६-०१-१६ (दोब्बर दस्तुरमा २३ गते सम्म )
बिस्तृत बिवरण तलको फोटोमा हेर्नु होला
