त्रिभुवन विश्वबिधालयको स्नाकोत्तर प्रथम बर्षको परिक्षा तालिका सार्वजनिक

समाचार

त्रिभुवन बिश्वबिधालय परिक्षा नियन्त्रक कार्यालय बल्खुद्वारा बार्षिक परिक्षा प्रणाली अनुरुप २०७६ सालमा संचालन हुने स्नातकोत्तर तह प्रथम वर्ष (२०७५) को शिक्षाशास्त्र, व्यस्थापन, मानविकी र जनप्रशासन तर्फका आंशिक तथा प्राइभेट (पुरा तथा आंशिक) परिक्षा दिने परिक्षार्थीको निम्न कार्यक्रमानुसार परिक्षा संचालन हुने भएकोले सम्बन्धित सबिको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ

हेर्नुहोस परिक्षा तालिका जस्ताको त्यस्तै