२०७६/०२/२५ मा परराष्ट्र अधिकृतलाई लोकसेवा आयोगले सोधेका केहि प्रश्न र उत्तरहरु

सामान्य ज्ञान - GK

२०७६/०२/२५ मा परराष्ट्र अधिकृतलाई लोकसेवा आयोगले सोधेका केहि प्रश्न र उत्तरहरु

१.”माटोको माया” कृतिका लेखक को हुन?
उत्तर :- भिमनिधि तिवारी

२.2018 को अन्तर्राष्ट्रिय मानव अधिकार दिवस को नारा के रहेको थियो?
उत्तर :- Stand up for human rights

३.मदन पुरस्कार २०७४ कुन कृति लाई प्रदान गरियो?
उत्तर :- योगमाया

४.संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन 2018 कहाँ भयो?
उत्तर :- पोल्याण्डमा

५.वि सं 2014 मा गठित डा. के आइ सिंह को सरकार कति दिन टिकेको थियो?
उत्तर :- 110 दिन (वि. स 2014 साउन 11 देखि कात्तिक 29सम्म)

६.G- 77 कस्तो सगठ्न हो?
उत्तर :- विकाशोन्मुख मुलुकहरुको समुह

७.पोलियो बिरुद्ध दिइने भ्याक्सिन को आविसश्कार कसले गरेका थिए ?
उत्तर :- जोनास साल्क

८.दुई पाङ्ग्रे साइकलका आविस्कारकको थिए ?
उत्तर :- मेकमिलन

९.दृष्‍टि बिहिनहरुको क्रिकेट विश्वकप २०१८ को फाइनलमा कुन कुन देश पुगेका थिए ?
उत्तर :- भारत र पाकिस्तान

१०.२०१८ को टाईम पर्सन अफ द इयर को घोषित भए ?
उत्तर :- जमाल खसोग्गी

११.चुरोट प्रतिबन्ध लगाउने सार्क राष्ट्र कुन हो??
उत्तर :- भुटान

१२.विश्व सिमसार दिबस कहिले मनाइन्छ ?
उत्तर :- फेब्रुअरी 2

१३.तलका भनाई विचार गर्नुहोस..!!
बिषमताको महादेश- अफ्रिका
विविधताको महादेश -उत्तर अमेरिका
उत्तर :- दुवै गलत

१४.धिमाल जातिले बोलिने भाषा कुन भाषा परिवार अन्तर्गत पर्द्छ?
उत्तर :- भोटवर्मेली

१५.क्युटो प्रोटोकल कहिलेवाट संसारभर लागु भयो?
उत्तर :- सन 2005

१६.सार्क महासचिवको कार्यकाल कति वर्षको हुन्छ?
उत्तर :- 3 वर्ष

१७.कुन मौलिक हकको व्यवस्थाले मृत्युदण्ड दिन नपाईने व्यवस्था गरेको छ??
उत्तर :- सम्मानपुर्वक बाच्न पाउने हक

१८.नेपालको राष्ट्रिय खेल कुन हो?
उत्तर :- भलिवल

१९.सुर्यको सतहमा कुन कुन ग्यास हुन्छ??
उत्तर :- हाईड्रोजन, हिलियम

२०. लिच्छवीकालमा सर्वदण्डनायक भनेर कसलाई वुझिन्थ्यो?
उत्तर :- न्यायधिश

२१. Rule of law index कुन सस्थाले प्रकाशित गर्दछ??
उत्तर :- वर्ड जस्टिस प्रोजेट ले

२२.नेपालका राष्ट्रिय निकुन्जहरुको क्षेत्रफलको आधारमा घट्दो क्रम कुन सहि हो?
उत्तर :- शे-फोक्सुण्डो, लामटाङ्ग,सगरमाथा, चितवन, रारा

२३.Pretty good privacy (PGP) भन्ने कम्युटर प्रोग्राम कसले वनायो?
उत्तर :- Phil Zimmermann

२४. Sino-Nepal Treaty of friendship नेपाल र कुन देश वीच भएको थियो?
उत्तर :- चिन

२५.वैज्ञानिक स्टेफन हकिन्सको वारेमा निम्न भनाई विचार गर्नुहोस
1. उनको निधन 2018 मार्च 14 मा भएको हो
2. उनको निधन 76 वर्षको उमेरमा भएको हो
उत्तर :- दुवै सहि

२६.जोडा मिलाउनुहोस (सहि जोडा)
उत्तर :-
Lactic Acid- अमिलो दुध
Citric Acid -कागती
Acetic Acid – Vinegar

२७.महासागरहरुको क्रम ठुलो देखि सानो मिलाउनुहोस (सहि क्रम)
उत्तर :- प्रशान्त, आन्द्र, हिन्द

२८.विद्युत उत्पादन क्षमता का आधारमा जोडा मिलाउनुहोस (सहि जोडा)
उत्तर :-
कुलेखानी -32 मे.वा
मध्यमस्याङ्दी- 70 मे.वा
खिम्ती- 60 मे.वा

२९.समय क्रम अनुसार पहिले देखि पछिको सहि क्रम मिलाउनुहोस (सहि क्रम)
उत्तर :- काठमाण्डौ विभाजन, काष्ठमण्डपको निर्माण, एङलो नेपाल वार, दास प्रथाको अन्त्य

३०.अन्तराष्ट्रिय संघ संगठन र तिनको प्रधान कार्यालय रहेको स्थान जोडा मिलाउनुहोस..!! (सहि जोडा)
उत्तर :-
सार्क- काठमाण्डौ
अन्तराष्ट्रिय मुद्रा कोष- वासिङ्गटन डिसी
ILO – जेनेभा, स्विट्जरल्याण्ड

३१.हिटलरलाई अर्को कुन नामले चिनिन्थ्यो??
उत्तर :- Fuhrer

३२.नेपालसंग दौत्यसम्वन्ध कायम भएका राष्ट्रहरुको क्रम कुन सहि छ? (सहि क्रम)
उत्तर :- अमेरिका, फ्रान्स, चिन, जापान

३३.निम्न जाती र तिनीहरुका पुरोहित जोडा मिलाउनुहोस (सहि जोडा)
उत्तर :-
चेपाङ्ग- पाडे
सुनुवार- नासो
थारु- भर्रा
मेचे – देउसी

३४.जोडा मिलाउनुहोस (सहि जोडा)
उत्तर :-
साईकल धेरै प्रयोग हुने देश- चिन
बाघको संख्या धेरै भएको देश- भारत

३५.मानव मुटुको पहिलोपटक सफल प्रत्यारोपण गर्ने डाक्टर को हुन??
उत्तर :- डा. क्रिष्टियन बनार्ड

३६.जोडा मिलाउनुहोस (सहि जोडा)
उत्तर :-
अर्नाको लागी प्रसिद्ध -कोशिटप्पु
कृष्णसारको लागी प्रसिद्ध -बर्दिया

३७.दिईएका मध्ये क्यारेवियन देश कुन होईन?
उत्तर :- मेक्सिको

३८.जोडा मिलाउनुहोस (सहि जोडा)
उत्तर :-
Theory of Relativity – अल्वर्ट आईन्स्टाईन
Electrolyis – माईकल फाराडे
Calculus – न्युटन
Atomic Theory- जोन डाल्टन

३९.केन्द्रीय सरकारले समानिकरण अनुदान के को आधारमा दिन्छ??
उत्तर :- खर्चको आवश्यकता र राजस्व क्षमताका आधारमा[संविधानको धारा 60(4)]

४०.सडकका किसिमहरु (प्रशासनिक विभाजन अनुसार) कति रहेका छन??
उत्तर :- 4 वटा(National, Feeder, District, Urban )

४१.नेपालको पछिल्लो दशकको औषत आर्थिक वृद्धिदर कति रहेको छ??
उत्तर :- 4.3%

४२.जोडा मिलाउनुहोस (सहि जोडा)
उत्तर :-
Land of Blue Sky – मंगोलिया
Land of Hope and Glory- व्रिटेन
Land of Palms – ब्राजिल

४३.भुकम्पवाट मृत्यु हुने संख्या अनुसार जिल्लाको क्रम कुन सहि हो?? (सहि क्रम)
उत्तर :- सिन्धुपाल्चोक, काठमाण्डौ, नुवाकोट, दोलखा

४४. Sustainabale Development Goal अन्तर्गत कुन कुन पर्दछन??
उत्तर :- No poverty and reduced inequalities

Leave a Reply

Your email address will not be published. Required fields are marked *