लोकसेवा आयोगको परिक्षाको लागि महत्वपुर्ण सामान्य ज्ञान

लोकसेवा आयोगको परिक्षा तयारीको लागि महत्वपुर्ण सामान्य ज्ञान

सामान्य ज्ञान - GK

लोकसेवा आयोगको  परिक्षा  (संघ, प्रदेश, स्थानीय तह र नेपाल राष्ट्र बैंक लगायत अन्य सार्वजनिक सस्थान) को तयारीको लागि उपर्युक्त जानकारीहरु :-

१. विश्व शान्ति सूचकांक, २०१९ अनुसार सबैभन्दा शान्त मुलुक कुन हो ?
आइसल्यान्ड

२.महालेखा परिक्षकको 56 औ वार्षिक प्रतिवेदन 2075 अनुसार सबैभन्दा धेरै बेरुजु भएको मन्त्रालय कुन हो??
अर्थमन्त्रालय(29.66%)

३. भारतमा लोकसभा सदस्यमध्ये कसले पहिलोपटक नेपाली भाषामा शपथग्रहण गरेका छन् ?
इन्द्रहाङ सुब्बा (सिक्किमका लोकसभा सदस्य)

४.युगकवि सिद्धिचरण पुरस्कार 2076 कसलाई प्रदान गरियो??
डा. ध्रुवचन्द्र गौतम

५. फिफाले १४ जुन २०१९ मा सार्वजनिक गरेको पछिल्लो फुटबल वरीयतामा नेपाल कति स्थानमा रहेको छ ?
१६५औँ (पहिलो, दोस्रो, तेस्रो स्थानमा क्रमशः बेल्जियम, फ्रान्स र ब्राजिल)

६. 15 औ योजनाले कति प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ??
10.3%

७. नेपाल र ग्ब्भ् बीच परिमार्जित श्रम सम्झौतामा हस्ताक्षर कहिले भयो ?
१४ जुन २०१९

८.चिया सर्वेक्षण प्रतिवेदन 2075 अनुसार सबैभन्दा बढी चिया उत्पादन गर्ने जिल्ला कुन हो??
झापा

९. राष्ट्रिय जनगणना ०६८ अनुसार काम गर्न सक्ने सक्रिय जनसंख्या कति प्रतिशत रहेको छ ?
५७ प्रतिशत

लोकसेवा आयोगको परिक्षा  तयारीको लागि अन्य महत्वपुर्ण जानकारीहरु :-

१०. 91 औ ओस्कार अवार्ड 2019 मा नेपालबाट प्रतिनिधित्व गरेको फिल्म कुन हो??
पञ्चायत

११. प्रमा प्रथा (आत्मनिर्भर बनाउने) चलन कुन जातिमा छ ?
कुमाल

१२.जोडा मिलाउनुहोस..!
A. सुगोली सन्धीताका राजा 1.गिवार्णयुध्द विक्रम
B. पनाती राजा हुदासम्म जिवित रहने 2.राजेन्द्र
C. वुलेट महाराज 3.त्रिभुवन
D. जनताका राजा 4.त्रिलोक्य
A1,B2,C4,D3

१३. एक सेन्टिमिटर वर्षाबाट कति सेन्टिमिटर हिउँ बन्छ ?
१२ सेन्टिमिटर

१४.जोडा मिलाउनुहोस.. !
A.उभय. 1.सैनिक अधिकारी
B.उमरा 2.गाँउ स्तरको प्रशासक
C.सामन्त. 3.ढुकुटी हेर्ने
D.भण्डारगिक. 4.प्रशासक
A1,B2,C4,D3

१५. क्षेत्रफलको आधारमा सबैभन्दा सानो गाउँपालिका कुन हो ?
परवानीपुर गाउँपालिका, बारा (१५.४८ वर्ग किलोमिटर)

१६. जोडा मिलाउनुहोस..!
A.विश्वको पहिलो नगदेवाली 1.सनपाट
B.फलफुलको अध्ययन सम्वन्धि विज्ञान 2.चिया
C.व्यापारको खैरो कागज. 3.पोमोलजी
D.वाणिज्यको खैरो कागज. 4.नगदेबाली
A2,B3,C4,D1

१७. न्याउल्या खेल गौरा पर्वसँग सम्बन्धित छ यो कहाँ माइन्छ ?
सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा मनाइन्छ

१८. तलका भनाई विचार गर्नुहोस..!
1.सवै भन्दा धेरै बाच्ने प्राणी कछुवा हो
2.मौरीको नृत्यलाई अग्रेजीमा वागल डान्स भनिन्छ
दुवै सहि

१९. क्षतिपूर्तिसहितको नागरिक वडापत्र कहिलेबाट सुरुवात भएको हो ?
२ वैशाख ०७०

२०.नेपालमा नागरिक बडापत्रको शुरुवात कहिलेवाट भएको हो??
वि. स 2056

परराष्ट्र अधिकृतलाई लोकसेवा आयोगको परिक्षामा सोधेका केहि प्रश्न तल :-

१.”माटोको माया” कृतिका लेखक को हुन?
उत्तर :- भिमनिधि तिवारी

२.2018 को अन्तर्राष्ट्रिय मानव अधिकार दिवस को नारा के रहेको थियो?
उत्तर :- Stand up for human rights

३.मदन पुरस्कार २०७४ कुन कृति लाई प्रदान गरियो?
उत्तर :- योगमाया

४.संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन 2018 कहाँ भयो?
उत्तर :- पोल्याण्डमा

५.वि सं 2014 मा गठित डा. के आइ सिंह को सरकार कति दिन टिकेको थियो?
उत्तर :- 110 दिन (वि. स 2014 साउन 11 देखि कात्तिक 29सम्म)

६.G- 77 कस्तो सगठ्न हो?
उत्तर :- विकाशोन्मुख मुलुकहरुको समुह

७.पोलियो बिरुद्ध दिइने भ्याक्सिन को आविसश्कार कसले गरेका थिए ?
उत्तर :- जोनास साल्क

८.दुई पाङ्ग्रे साइकलका आविस्कारकको थिए ?
उत्तर :- मेकमिलन

९.दृष्‍टि बिहिनहरुको क्रिकेट विश्वकप २०१८ को फाइनलमा कुन कुन देश पुगेका थिए ?
उत्तर :- भारत र पाकिस्तान

१०.२०१८ को टाईम पर्सन अफ द इयर को घोषित भए ?
उत्तर :- जमाल खसोग्गी

११.चुरोट प्रतिबन्ध लगाउने सार्क राष्ट्र कुन हो??
उत्तर :- भुटान

१२.विश्व सिमसार दिबस कहिले मनाइन्छ ?
उत्तर :- फेब्रुअरी 2

१३.तलका भनाई विचार गर्नुहोस..!!
बिषमताको महादेश- अफ्रिका
विविधताको महादेश -उत्तर अमेरिका
उत्तर :- दुवै गलत

१४.धिमाल जातिले बोलिने भाषा कुन भाषा परिवार अन्तर्गत पर्द्छ?
उत्तर :- भोटवर्मेली

१५.क्युटो प्रोटोकल कहिलेवाट संसारभर लागु भयो?
उत्तर :- सन 2005

१६.सार्क महासचिवको कार्यकाल कति वर्षको हुन्छ?
उत्तर :- 3 वर्ष

१७.कुन मौलिक हकको व्यवस्थाले मृत्युदण्ड दिन नपाईने व्यवस्था गरेको छ??
उत्तर :- सम्मानपुर्वक बाच्न पाउने हक

१८.नेपालको राष्ट्रिय खेल कुन हो?
उत्तर :- भलिवल

१९.सुर्यको सतहमा कुन कुन ग्यास हुन्छ??
उत्तर :- हाईड्रोजन, हिलियम

२०. लिच्छवीकालमा सर्वदण्डनायक भनेर कसलाई वुझिन्थ्यो?
उत्तर :- न्यायधिश

अन्य थप जानकारीहरु :-

२१. Rule of law index कुन सस्थाले प्रकाशित गर्दछ??
उत्तर :- वर्ड जस्टिस प्रोजेट ले

२२.नेपालका राष्ट्रिय निकुन्जहरुको क्षेत्रफलको आधारमा घट्दो क्रम कुन सहि हो?
उत्तर :- शे-फोक्सुण्डो, लामटाङ्ग,सगरमाथा, चितवन, रारा

२३.Pretty good privacy (PGP) भन्ने कम्युटर प्रोग्राम कसले वनायो?
उत्तर :- Phil Zimmermann

२४. Sino-Nepal Treaty of friendship नेपाल र कुन देश वीच भएको थियो?
उत्तर :- चिन

२५.वैज्ञानिक स्टेफन हकिन्सको वारेमा निम्न भनाई विचार गर्नुहोस
1. उनको निधन 2018 मार्च 14 मा भएको हो
2. उनको निधन 76 वर्षको उमेरमा भएको हो
उत्तर :- दुवै सहि

२६.जोडा मिलाउनुहोस (सहि जोडा)
उत्तर :-
Lactic Acid- अमिलो दुध
Citric Acid -कागती
Acetic Acid – Vinegar

२७.महासागरहरुको क्रम ठुलो देखि सानो मिलाउनुहोस (सहि क्रम)
उत्तर :- प्रशान्त, आन्द्र, हिन्द

२८.विद्युत उत्पादन क्षमता का आधारमा जोडा मिलाउनुहोस (सहि जोडा)
उत्तर :-
कुलेखानी -32 मे.वा
मध्यमस्याङ्दी- 70 मे.वा
खिम्ती- 60 मे.वा

२९.समय क्रम अनुसार पहिले देखि पछिको सहि क्रम मिलाउनुहोस (सहि क्रम)
उत्तर :- काठमाण्डौ विभाजन, काष्ठमण्डपको निर्माण, एङलो नेपाल वार, दास प्रथाको अन्त्य

३०.अन्तराष्ट्रिय संघ संगठन र तिनको प्रधान कार्यालय रहेको स्थान जोडा मिलाउनुहोस..!! (सहि जोडा)
उत्तर :-
सार्क- काठमाण्डौ
अन्तराष्ट्रिय मुद्रा कोष- वासिङ्गटन डिसी
ILO – जेनेभा, स्विट्जरल्याण्ड

लोकसेवा आयोगको परिक्षा  तयारीको लागि अन्य महत्वपुर्ण जानकारीहरु :-

३१.हिटलरलाई अर्को कुन नामले चिनिन्थ्यो??
उत्तर :- Fuhrer

३२.नेपालसंग दौत्यसम्वन्ध कायम भएका राष्ट्रहरुको क्रम कुन सहि छ? (सहि क्रम)
उत्तर :- अमेरिका, फ्रान्स, चिन, जापान

३३.निम्न जाती र तिनीहरुका पुरोहित जोडा मिलाउनुहोस (सहि जोडा)
उत्तर :-
चेपाङ्ग- पाडे
सुनुवार- नासो
थारु- भर्रा
मेचे – देउसी

३४.जोडा मिलाउनुहोस (सहि जोडा)
उत्तर :-
साईकल धेरै प्रयोग हुने देश- चिन
बाघको संख्या धेरै भएको देश- भारत

३५.मानव मुटुको पहिलोपटक सफल प्रत्यारोपण गर्ने डाक्टर को हुन??
उत्तर :- डा. क्रिष्टियन बनार्ड

३६.जोडा मिलाउनुहोस (सहि जोडा)
उत्तर :-
अर्नाको लागी प्रसिद्ध -कोशिटप्पु
कृष्णसारको लागी प्रसिद्ध -बर्दिया

३७.दिईएका मध्ये क्यारेवियन देश कुन होईन?
उत्तर :- मेक्सिको

३८.जोडा मिलाउनुहोस (सहि जोडा)
उत्तर :-
Theory of Relativity – अल्वर्ट आईन्स्टाईन
Electrolyis – माईकल फाराडे
Calculus – न्युटन
Atomic Theory- जोन डाल्टन

३९.केन्द्रीय सरकारले समानिकरण अनुदान के को आधारमा दिन्छ??
उत्तर :- खर्चको आवश्यकता र राजस्व क्षमताका आधारमा[संविधानको धारा 60(4)]

४०.सडकका किसिमहरु (प्रशासनिक विभाजन अनुसार) कति रहेका छन??
उत्तर :- 4 वटा(National, Feeder, District, Urban )

४१.नेपालको पछिल्लो दशकको औषत आर्थिक वृद्धिदर कति रहेको छ??
उत्तर :- 4.3%

४२.जोडा मिलाउनुहोस (सहि जोडा)
उत्तर :-
A. Land of Blue Sky – मंगोलिया
B. Land of Hope and Glory- व्रिटेन
C. Land of Palms – ब्राजिल

४३.भुकम्पवाट मृत्यु हुने संख्या अनुसार जिल्लाको क्रम कुन सहि हो?? (सहि क्रम)
उत्तर :- सिन्धुपाल्चोक, काठमाण्डौ, नुवाकोट, दोलखा

४४. Sustainabale Development Goal अन्तर्गत कुन कुन पर्दछन??
उत्तर :- No poverty and reduced inequalities

तपाईलाई हाम्रा लोकसेवा तयारी सम्बन्धि प्रश्तुति कस्तो लाग्दैछ कृपया सल्ला सुझाव दिनु होला । अन्य यस्तै सामाग्री हरुको लागि www.sarakarijagir.com मा जानु होला । साथै हामीलाई फेसबुकमा भेट्नको लागि https://www.facebook.com/sarakarijagir मा click गर्नु होला धन्यबाद । कृपया यस पोस्ट लाइ share गरि हामीलाई हौसला प्रदान गर्नु होला ।