लोकसेवा आयोगको परिक्षाको लागि महत्वपुर्ण सामान्य ज्ञान

loksewa aayog लोकसेवा तयारिमा ध्यान नविनतम समान्य ज्ञान

सामान्य ज्ञान - GK

loksewa aayogनविनतम समान्य ज्ञान लोकसेवा तयारिमा ध्यान  लोकसेवा ( loksewa aayog )  तयारी संघ, प्रदेश ,स्थानीय तह र नेपाल राष्ट्र बैंक लगायत अन्य सार्वजनिक सस्थानहरुले संचालन गर्ने परीक्षाको तयारीको लागि उपर्युक्त जानकारीहरु :-

1.हाल नेपालको राष्ट्रिय फुटवल टिमका प्रशिक्षक योहान कालिन कुन देशका नागरिक हुन??
स्वीडेन

2. अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ?
२१ जुन (संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि २१ जुनमा यो दिवस मनाउन सुरु गरेको हो)

3. राष्ट्रिय बहुआयामिक गरिवी सुचकाङ्क 2074 अनुसार नेपालमा कति प्रतिशत गरिवी रहेको छ??
28.62%

4. इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको निधन कहिले भयो ?
१७ जुन २०१९ मा

5.मिलानकोली के हो??
वातावरण सम्वन्धी चेतनामुलक गित

6. सातै प्रदेशले पेस गरेको बजेटमध्ये सबैभन्दा ठूलो आकारको बजेट कुन प्रदेशको रहेको छ ?
प्रदेश ३ (रू. ४७ अर्ब ६० करोड)

7. वन स्रोत सर्वेक्षण 2016 अनुसार नेपालमा औषत प्रतिहेक्टर रुख संख्या कति रहेको छ??
430 वटा

8. नेपालको संविधान ०७२ अनुसार प्रतिनिधिसभामा कति सदस्य हुन्छन् ?
२७५ जना (प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ ११० जना)

9.नेपाल सरकारले वि.स 2075 -2085 लाई कुन दशकको रुपमा मनाउदै छ??
उर्जा तथा जलस्रोत दशक

10. ६१औँ ग्रामी पुरस्कार विजेताहरूको सूची तयार गर्नुहोस्
एल्बम अफ दी इयर – गोल्डेन आवर, कातसी मुसग्रेब्स
सङ अफ दी इयर – दिस इज अमेरिका, चाइल्डिस ग्याम्बिनो
रेकर्ड अफ दी इयर – दिस इज अमेरिका, चाइल्डिस ग्याम्बिना
सर्वश्रेष्ठ नयाँ कलाकार – दुअ लिपा
अमेरिकाको लस एन्जलसको स्टेपल्स सेन्टरको समारोहबाट घोषणा

नविनतम समान्य ज्ञान लोकसेवा  ( loksewa aayog ) तयारिमा ध्यान

लोकसेवा ( loksewa aayog )

11.तलका भनाई विचार गर्नुहोस.. !!
1.शैपाल हिमाल बझाङ जिल्लामा पर्दछ
2.हिमाली क्षेत्रलाई मुख्यतया तीन उपक्षेत्रमा विभाजन गरिएको छ
3.नेपालमा हिमरेखाको सबैभन्दा तल्लो भाग रुपिनाला(गोरखा) हो
सबै ठिक

12. नेपालको सिमाना रामेश्वरमसम्म पु¥याउने राजा को हुन् ?
भाष्कर बर्मा

13.सबैभन्दा बढी प्रतिव्यक्ती आय भएको युरोपेली युनियनको सदस्य राष्ट्र कुन हो??
लक्जैमवर्ग

14. गरुडबाहिनी पोखरी कुन जिल्लामा पर्दछ ?
कालिकोट

15.नेपालमा कति वटा हिमश्रृखला छन??
28 वटा

16. एसियाली उत्पादकत्व संघको स्थापना कहिले भएको हो ?
११ मे १९६१ मा

17.अन्तरिक्षमा बसाईने प्रस्तावित शहरको नाम के हो??
ओल्गा

18. अलग बाटो कृतिका लेखक को हुन् ?
नेपालका प्रख्यात युवा वैज्ञानिक तथा कृषि उद्यमी केशवबहादुर कार्की

19.जोडा मिलाउनुहोस.!
A.ICAO. 1.जेनेभा, स्वीजरल्याण्ड
B.WHO. 2.मेड्रिड, स्पेन
C.UPU. 3.वर्न, स्वीजरल्याण्ड
D.UNWTO. 4.मट्रियल, क्यानडा
A4,B1,C3,2

21. ‘मैले नेपालको हिमाल देखेको छु र सबैभन्दा बढी त बहादुर नेपालीलाई चिनेको छु’ यो भनाइ कस्को हो ?
माओत्से तुङ

तपाईलाई हाम्रा लोकसेवा तयारी सम्बन्धि प्रश्तुति कस्तो लाग्दैछ कृपया सल्ला सुझाव दिनु होला । अन्य यस्तै सामाग्री हरुको लागि www.sarakarijagir.com मा जानु होला । साथै हामीलाई फेसबुकमा भेट्नको लागि https://www.facebook.com/sarakarijagir मा click गर्नु होला धन्यबाद । कृपया यस पोस्ट लाइ share गरि हामीलाई हौसला प्रदान गर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *