कृषि बिकास बैंक तयारीको लागि सामान्य ज्ञान भाग १

सामान्य ज्ञान - GK

कृषि बिकास बैंक तयारीको लागि सामान्य ज्ञान भाग १

1. केटि देख्ने बित्तिकै बिहोस हुने वैज्ञानिक को हुन् ?
→ हेनरी केभिन्डस

2. सार्क कृषि सूचना केन्द्र कहाँ रहेको छ ?
→ ढाका‚ बंगलादेश

3. नेपालको राष्ट्रियगानमा कति शब्द र कति ओटा अक्षर छन् ?
→ ४६ शब्द र १२८ अक्षर

4. संयुक्त राष्ट्रसंघको लागि नेपालको तर्फबाट पहिलो स्थायी प्रतिनिधि को हुन् ?
→ ऋषिकेष शाह

5. नेपालको पहिलो धार्मीक शहिद को हुन् ?
→ पं नारायण प्र पोखरेल

6. राष्ट्रिय जनगणना 2068 अनुसारकति प्रतिशत मानिसले प्रकृति धर्म मान्दछन् ?
→ 0.4 %

7. एकै ओभरमा छ छक्का प्रहार गर्ने पहिलो नेपाली को हुन ?
→ आकाश थापा

8. नेपालमा सर्वप्रथम खरिदार पदको सुरूवात गर्ने व्यक्ति को हुन् ?
→ पृथ्वीनारायण शाह

9. कसको हत्याको कारण कोतपर्वभएको हो ?
→ गगन सिंह

10. एक डिग्री देशान्तरको फरकमा कति समयको फरक पर्छ ?
→ 4 मिनेट

तपाईलाई हाम्रा लोकसेवा तयारी सम्बन्धि प्रश्तुति कस्तो लाग्दैछ कृपया सल्ला सुझाव दिनु होला । अन्य यस्तै सामाग्री हरुको लागि www.sarakarijagir.com मा जानु होला । साथै हामीलाई फेसबुकमा भेट्नको लागि https://www.facebook.com/sarakarijagir मा click गर्नु होला धन्यबाद । कृपया यस पोस्ट लाइ share गरि हामीलाई हौसला प्रदान गर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *