कृषि बिकास बैंक तयारीको लागि सामान्य ज्ञान भाग २

सामान्य ज्ञान - GK

कृषि बिकास बैंक तयारीको लागि सामान्य ज्ञान भाग २

1. नेपालमा बनेको पहिलो राजमार्ग कुन हो ?
→ त्रिभुवन राजपथ

2. पृथ्वीलाई आफ्नो अक्षमा एक फन्को मार्न लाग्ने समयलाई ______भनिन्छ !
→ सौर्य दिन

3. बर्सेनि राष्ट्रपति परिवर्तन हुने देश कुन हो ?
→ स्विजरल्यान्ड

4. दुइवटा देशको राष्ट्रियगान रचना गर्ने एउटै कवि को हुन ?
→ रवीन्द्रनाथ टेगोर

5. वि.सं. कहिले देखी नेपालमा पर्यटक प्रहरी व्यवस्थाको शुरुवात भएको थियो ?
→ २०३५ देखि

6. पौराणिक पात्र विदुर कसका सुपुत्र थिए ??
उत्तर = दासी र वेदव्यासका

7. ‘कविन्द्र’ भनेर कुन राजालाई भनिन्छ ??
उत्तर = प्रताप मल्ल

8. पोँथी सुँगुरलाइ के भनिन्छ ??
उत्तर = भुनी

9. कुनै ठाउँमा छोटो समयमा हुने वायुमण्डलीय अवस्थालाई ________ भनिन्छ !
उत्तर = मौसम

20. UNFCCC को पुरा रुप के हो ??
उत्तर = UN Framework Conference on Climate Change

तपाईलाई हाम्रा लोकसेवा तयारी सम्बन्धि प्रश्तुति कस्तो लाग्दैछ कृपया सल्ला सुझाव दिनु होला । अन्य यस्तै सामाग्री हरुको लागि www.sarakarijagir.com मा जानु होला । साथै हामीलाई फेसबुकमा भेट्नको लागि https://www.facebook.com/sarakarijagir मा click गर्नु होला धन्यबाद । कृपया यस पोस्ट लाइ share गरि हामीलाई हौसला प्रदान गर्नु होला ।