महत्वपूर्ण सामान्य ज्ञान loksewa exam preparation in nepal

स्थानीय तहमा न्यायिक अधिकार दिनुका उद्देश्यहरु के के हुन् ?

Results खरिदार स्थानीय तह

अदालत बाहिर पनि विवाद हुनसक्छ भन्ने अवधारणा लागू गर्नु ।

विवाद समाधानमा सरल वैकल्पिक उपाय जस्तै : वार्ता मेलमिलाप मध्यस्थकर्ता जस्ता उपाय अवलम्बन गर्न ।

न्यायमा सबैको पहुँच बढाउनु ।

छिटोछरितो प्रक्रियाबाट न्याय दिलाउनु ।

कम खर्चमा विवादको समाधान गर्नु ।

जनताका प्रतिनिधिद्वारा निष्पक्ष न्याय दिलाउनु ।