महत्वपूर्ण सामान्य ज्ञान loksewa exam preparation in nepal

महत्वपूर्ण सामान्य ज्ञान कृषि विकास बैंक तयारी

सामान्य ज्ञान - GK

महत्वपूर्ण सामान्य ज्ञान कृपया शेयर गर्नु होला
१. सर्वोच्च अदालतले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याउने निर्णय तत्काल यथास्थितिमा राख्न अन्तरिम आदेश कहिले जारी ग¥यो ?
विसं २०७४ फागुन १०

२. काठमाडौं महानगरपालिका र स्पेनको मेड्रिडबीच भगिनी सम्बन्ध कहिले कायम भएको हो ?
सन् २०१८ फेब्रुअरी २६

३. वि.सं. २०७४ फागुन १२ मा बसेको प्रदेश सभा बैठकले प्रदेश नं ६ लाई के नामकरण ग¥यो ?
कर्णाली प्रदेश

४. विसंं २०७४ फागुनमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपधि कसले जित्यो ?
नेपाल एपीएफ क्लव

५. स्मार्ट गोरखापत्र २०१८ को औपचारिक शुभारम्भ कहिले गरिएको हो ?
विसं २०७४ फागुन २

६. नेपालको कुन ठाउँमा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी निर्माण गर्न थालिएको छ ?
दोलखा भीमेश्वर

७. सार्क राष्ट्रका अग्रणी अद्यौगिक – व्यवसायीहरुको छैठौं सम्मेलन कहाँ आयोजना गरिएको थियो ?
काठमाडौं (वि.सं. २०७४ चैत्र २ देखि ४०

८. राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालको लागि राष्ट्रपतिमा निर्वाचित हुदाँ कति भोट प्राप्त गरेकी थिइन् ?
३९ हजार २७५

९. राष्ट्रिपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालको लागि राष्ट्रपतिमा कहिले निर्वाचित हुनुभएको थियो ?
वि.सं. २०७४ फाल्गुन २९

महत्वपूर्ण सामान्य ज्ञान कृपया शेयर गर्नु होला

१०. यूयस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा कति यात्रुले ज्यान गुमाएका थिए ?
५१ जना

११. यूएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा कति नेपालीले ज्यान गुमाएका थिए ?
२२ जना

१२. राष्ट्रिय सभा सदस्य निर्वाचन कहिले सम्पन्न भएको थियो ?
वि.सं. २०७४।३।२४मा

१३. हरेक चार वर्षमा प्रदान गरिने चार लाख रुपैया राशिको पृथ्वी प्रज्ञा पुरस्कारबाट सम्मानित (२०७४ मा) हुने स्रष्टा को हुन् ?
डा. तारानाथ शर्मा

१४. चलचित्र तथा टेलिचलचित्रलाई एक साथ दिइने हलिउडको प्रख्यात गोल्डेन ग्लोब्स अवार्ड – २०१७ मा उत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले जित्यो ?
श्री विलबोर्डस् आइटसाइड एविड मिजौरी

१५. नेपालमा चिनियाँ इन्टरनेट कहिले देखि सञ्चालनमा आएको हो ?
वि.सं. २०७४ पुस २८

१६. सरकारले सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय कहिले स्थापना गरेको हो ?
विसं २०७४ पुस २८

१७. त्रिमुर्ति निकेतनद्धारा वि.सं. २०७४ मा प्रदान गरिने लेखनाथ काव्य पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व के हुन् ?
मुकुन्दशर्मा (पुरस्कार राशि ५० हजार रुपैया)

१८. नेपालमा पहिलोपटक राष्ट्रिय आर्थिक गणना कहिलेबाट सुरु भएको छ ?
वि.सं. २०७५ बैशाख १

१९. सरकारले नेसनल टे«डिङ लिमिटेडलाई खारेज गर्ने निर्णय कहिले गरेको हो ?
वि.सं. २०७४ माघ १५

यो पनि https://sarakarijagir.com/archives/1603

लोकसेवा को बिज्ञापन कहिले खुल्छ हेर्नुहोस कार्य तालिका :- CLICK HERE

Leave a Reply

Your email address will not be published. Required fields are marked *