सामान्य ज्ञान

सामान्य ज्ञान - GK

१. साहित्यकार मनुब्राजाकीको निधन कहिले भएको हो ?
वि.सं. २०७४ माघ १९

२. वि.सं. २०७४ माघ २६ को मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार नेपाली सेनाको मानार्थ सहायक रथी सम्मानबाट सम्मानित हुने स्रष्टा को हुन् ?
राष्ट्रकवि माधवप्रसाद घिमिरे

३. देशकै पहिलो मुख्यमन्त्रीका रुपमा नियुक्त राजनीतिकर्मीको हुन् ?
डोरमणि पौडेल

४. २३ औं शीतकालीन ओलम्पिक खेलकुदको आयोजना कहाँ गरियो ?
दक्षिण कोरियाको प्योङ्चाङ् (सन् २०१८ फेबुअरी ९ –२५)

५. नेपालमा पहिलो चिया गणना कहिले सुरु गरियो ?
वि.सं. २०७४ माघ २५

६. नेपालमा पहिलोपटक आयोजित अन्तराष्ट्रिय टी–ट्वान्टी त्रिदेशी ह्वीलचेयर प्रतियोगिताको उपाधि कसले जित्यो ?
नेपाल (वि.सं. २०७४ मङ्सिर २८ पुस १)

७. प्रभु लाइफ इन्सुरेन्सले औपचारिक रुपमा कारोबार कहिलेदेखि सुरु भएको हो ?
वि.सं. २०७४ मंङ्सिर २८

८. वि.सं. २०७४ मङ्सिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ विजयी हुने महिला सभासद् कति रहेका छन् ?
६ जना

९. काठमाडौं अन्तराष्ट्रिय फिल्म फेस्टिबलमा नेपाल पानोरमा अन्तर्गत अडियन्स अवार्ड र स्पेसल जुरी मेन्सन अवार्ड जित्ने नेपाली वृत्तचित्र कुन हो ?
द लास्ट हानी हन्टर

१०. वरिष्ठ सङ्गीतकार चन्द्रराजशर्माको निधन कहिले भएको हो ?
वि.सं. २०७४ पुस ६

११. नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान – २०७४ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
वरिष्ठ गायक एलपी जोशी

१२. सन् २०१७ मा युरोपको उत्कृट खेलाडी को घोषित भएका थिए ?
क्रिस्टियानो रोनाल्डो

१३. नेपाल र अफ्रिकी मुलुक बुर्किनाफासो बीच औपचारिक रुपमा दिपक्षीय कुटनीतक सम्बन्ध कहिले कायम भएको हो ?
सन् २०१७ डिसेम्बर २९

१४. मिस वल्र्ड २०१७ को उपाधि जित्न युवतीको हुन् ?
भारती सुन्दरी मानुषी छिल्लर

१५. नेपाल चलचित्र कलाकार संङ्घ राष्ट्रिय पुरस्कार २०७४ बाट सम्मानित हुने व्यक्तित्वको हुन् ?
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य

१६. गायक तथा सङ्गीतकार खुसीराम पाख्रिनको निधन कहिले भएको हो ?
वि.सं. २०७४ मङ्सिर ५

१७. वि.सं. २०७४ को भैरव अर्याल स्मृति पुरस्कार कसलाई प्रदान गरियो ?
धुर्मुस–सुन्तली फाउन्डेसन

१८. नेपाल र अफ्रिकी मुलुक अङ्गोला बीच दौत्य सम्बन्ध कहिले कायम भएको हो ?
सन् २०१७ डिसेम्बर ९

१९. गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को आठौं विश्व सम्मेलनले अध्यक्ष पदमा कसलाई निर्वाचित ग¥यो ?
भवन भट्ट

२०. पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन कहिले भएको हो ?
वि.सं. २०७४ कात्र्तिक २५