पढ्नु पर्ने सामान्य ज्ञान

सामान्य ज्ञान - GK

१ . सबैभन्दा बढी पटक सगरमाथा आरोहणको कीर्तिमान राख्ने व्यक्ति को हुन् ?
कामिरिता शेर्पा (२२ पटक, सन् २०१८ मे मा)

२. साहित्यकार इन्द्र बहादुर राईको निधन कहिले भएको थियो ?
विस. २०७४ फागुन २२

३. सन् २०१७ डिसेम्बरमा लाइबेरियामा सम्पन्न भएको राष्ट्रपतिय निर्वाचनमा विजयी हुने उम्मेदवार को हुन रु
पूर्व स्ट्राइकर स् जर्ज वेह

४. द इन्स्टिच्युट अफ चार्टर एकाउण्टेण्ट अफ नेपालबाट प्रदान गरिने द बेस्ट प्रिजेण्टेट अनुएल अवार्ड – २०१७ बाट सम्मानित हुने बैक कुन हो ?
सिटिजन्स बैक

५. विसं २०७५ मा प्रदान गरिएको गोगो फाउन्डेसन अवार्डबाट सम्मानित व्यक्तिको हुन् रु
अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक हरिबहादुर थापा

६. सरकारले फिल्मी क्षेत्रमा बक्स अफिस प्रणाली कहिले देखि लागु ग¥यो रु
वि.सं. २०७५ साउन २५

७. डान्स रियालिटी सो बुगीबुगीको पहिलो संस्करण जित्ने प्रतिभाको हुन् रु
कविता नेपाली

८. सन् २०१८ जुलाईमा शताब्दीकै लामो चन्द्र ग्रहण कति अवधि सम्म लागेको थियो रु
३ घण्टा ५५ मिनेट

९. सन् २०२० को ओलम्पिक खेल कहाँ र कहिले हुँदैछ रु
टोकियो, जापान ९सन् २०२० जुलाई २४ देखि अगस्ट ९०

१०. संघीय संसदको पहिलो बैठक कहिले बसेको हो ?
विसं २०७४ फाल्गुन २१

११. परराष्ट्र मन्त्रालय ब्रेन गने सन्टर ९बीसीजी० को आरम्भ कहिले गरिएको हो ?
विसं २०७६ जेठ १७ गते

१२ विसं २०७६ जेठमा सम्पन्न प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितको उपाधि कसले जित्यो ?
नेपाल प्रहरी (उपविजेता त्रिभुवन आर्मी)

१३. नेपाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको सदस्यमा कहिले चयन भएको हो ?
सन् २०१८ डिसेम्बर १२

१४. सुदूर पश्चिम प्रदेश सरकारले आव. २०७६/७७ का लागि नीति तथा कार्यक्रम कहिले प्रस्तुत गरेको हो ?
विसं २०७६ जेठ १९

१५. टर्कीमा सन् २०१६ जुलाई २० देखि लगाकेन्द्रयीयइएको सङ्कलकाल कहिले हटाइएको हो ?
सन् २०१८ जुलाई १९

१६. नेपालको सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन हो ?
सर्लाही (२० स्थानीय तह)

१७. सन् २०१८ मा वल्र्ड बुक रेकर्डमा सूचीकृत भएका नेपालका दुई सम्पदा कुन कुन हुन् ?
पशुपतिनाथ र लुम्बिनी (विसं २०७५ कात्तिक २५)

१८. नेपाल र चेम्बर अफ कमर्स (कम्बोडिया) बीच नौ बुँदै सम्झौता कहिले भएको हो ?
सन् २०१९ मे १३

१९. केन्द्रीय तथ्याङ्क विभागद्धारा विसं २०७६ जेठ ६ मा सार्वजनिक राष्ट्रिय लेखा तथ्याङ्क प्रतिवेदनअनुसार आव २०७५/०७६ सबैभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्ने प्रदेश कुन हो ?
प्रदेश नम्बर ५

२०. नेपालमै पहिलो मानवअधिकारमैत्री गाउँ कुनलाई घोषणा गरिएको छ ?
राँचुली गाउँ (कालिकोट)