महत्वपूर्ण सामान्य ज्ञान loksewa exam preparation in nepal

लोकसेवा तयारीको लागि महत्वपुर्ण जानकारी

सामान्य ज्ञान - GK

१. वि.सं. २०७५ को राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुने व्यक्ति को हुन् ?
डा. महेन्द्र विष्ट र डा. राजेश झा

२. सन् २०१८ को पोषणसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन कहाँ आयोजना गरियो ?
नेपाल (सन् २०१८ फेबु्रअरी २७ –२८)

३. चीन सरकारले दुई ओटा वाईड – १२, ई जहाज नेपाललाई कहिले हस्तान्तरण ग¥यो ?
वि.सं. २०७५ बैशाख ४

४. रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपतिका रुपमा चौथो कार्यकालका लागि कहिले शपथ लिएका हुन् ?
सन् २०१८ मे ७

५. अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले कहिलेसम्म मंगल ग्रहमा हेलिकप्टर पठाउने भएको छ ?
सन् २०२०

६. सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चित जिल्ला कहिले घोषणा गरियो ?
विसं २०७५ बैशाख ३

७. कर्णाली प्रदेश सरकारले विसं २०७५ लाई कुन वर्षको रुपमा मनाउने घोषणा गरेको छ ?
रारा कर्णाली पर्यटन वर्ष

८. जर्मनीको संसदले सन् २०१८ मार्च १४ मा त्यहाँको चान्सलरमा कसलार्ई चयन ग¥यो ?
एन्जेला मार्केल

९. गृह प्रशासन सुधार कार्य योजना, २०७४ कहिले सार्वजनिक गरिएको हो ?
वि.सं. २०७४ चैत्र १९

१०. मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार २०७४ बाट सम्मानित हुने पत्रकार को हुन् ?
कमल कोइराला

११. प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा कहिले सम्बोधन गर्नु भएको थियो ?
विसं २०७५ असोज ११ गते

१२. विसं. २०७५ भदौ २९ मा मनाइएको राष्ट्रिय बाल दिवसको नारा के थियो ?
सुखी नेपाली समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार

१३. नुवाकोटको मेघाङमा हेलिकप्टर दुर्घटना कहिले भएको हो ?
विसं. २०७५ भदौ २३

१४. संयुक्त राष्ट्रसङ्घको महासभा कहिले हुने प्रावधान छ ?
हरेक वर्ष सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबारदेखि डिसेम्बर मध्यसम्म

१५. फिलिपिन्सले अन्तराष्ट्रिय फौजदारी अदालतबाट बाहिरिने घोषणा कहिले गरेको हो ?
सन् २०१८ मार्च १७