एनआईसी एसिया बैंकले माग्यो थुप्रै कर्मचारी, ४१ पदमा सयौँलाई अवसर

Banking jobs Vacancy Notices

वाणिज्य बैंकहरुमा शाखा विस्तारमा आक्रामक र आकर्षक वित्तीय फड्को मारिरहेको एनआईसी एसिया बैंक एकैपटक ठूलो संख्या कर्मचारी माग गरेको छ ।

बैंकले असिस्टेन्ट मेनेजनर, डेपुटी मेनेटर, अफिसर, जुनियर अफिसर, सिनियर अफिसर, सुपरभाइजर र सिनियर असिस्टेन्ट ,ब्रान्च मेनेजर, अपरेसन/सर्भिस/एक्पेरियन्स मेनेजर, रिलेसन मेनेजर, डिजिटल पार्टनरसित हेड, डिजिटल पार्टनर इन्चार्ज (मोबाइल नेटर्वक अपरेसन), डिजिटल पार्टनर इन्चार्ज (कार्ड एसोसिएसन्स), डिजिटल पार्टनर इन्चार्ज (फाइनान्स), डिजिटल पार्टनर इन्चार्ज (फिन्टेक एन्ड वालेट्स), डिजिटल पार्टनर इन्चार्ज (सफ्टवेयर एग्रिगेटर), डिजिडल एडोप्टेसन एन्ड च्यानल माइग्रेसन हेड, सोसल मिडिया मार्केटिङ हेड, ई–कमर्स हेड, फिन्टेक हेड, ब्रान्ड मेनेजर, पब्लिक रिलेसन मेनेजर, रेमिट्यान्स मेनेजर, ट्रेड अपरेसनजस्ता अन्य थुप्रै पदमा पनि कर्मचारीहरु माग गरेको छ ।

इच्छुक उम्मेदवारले यही जनवरी २९ तारिखसम्म बैंकको www.nicasiabank.com/current-vacancies मा गएर आफूले दरखास्त दिन चाहेको पदका बारेमा विस्तृत जानकारी लिन सक्नुका साथै ती पदमा अनलाइन दरखास्त पनि दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *