विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी

Vacancy Notices

नेपाल विद्युत प्राधिकरण ले ठूलो संख्यामा कर्मचारी भर्नाको विज्ञापन खुलाएको छ

विद्युत प्राधिकरणले सहनिर्देशक देखि जुनियर टेक्निसियन सम्म  स्थायी कर्मचारी पदपूर्तिको विज्ञापन प्रकाशित गरेका हो।

नेपाल विद्युत प्राधिकरणमा एसएलसी वा सो सरहको तह उत्तीर्ण गरेकालाई समेत अवसर छ । पाल विद्युत प्राधिकरणमा यही २२ गतेभित्र दरखास्त दिनुपर्ने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् विज्ञापन

विद्युत प्राधिकरण
विद्युत प्राधिकरण

विद्युत प्राधिकरण

pdf link click here

pdf link 2 click here

Leave a Reply

Your email address will not be published. Required fields are marked *