नेपाल वायुसेवा निगमले ठूलो संख्यामा कर्मचारी भर्नाको विज्ञापन खुलाएको छ

Vacancy Notices

नेपाल वायुसेवा निगमले ठूलो संख्यामा कर्मचारी भर्नाको विज्ञापन खुलाएको छ ।

नेपाल वायुसेवा निगमले सिनियर क्याप्टेनदेखि लेखा सहायकसम्म स्थायी कर्मचारी पदपूर्तिको विज्ञापन प्रकाशित गरेको हो ।

नेपाल वायुसेवा निगममा एसएलसी वा सो सरहको तह उत्तीर्ण गरेकालाई समेत अवसर छ । नेपाल वायुसेवा निगममा यही २२ गतेभित्र दरखास्त दिनुपर्ने सूचनामा उल्लेख छ ।

nepal airlance
nepal airlance

for pdf clock here

1 thought on “नेपाल वायुसेवा निगमले ठूलो संख्यामा कर्मचारी भर्नाको विज्ञापन खुलाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *