online exam

लोकसेवा तयारीको लागि अनलाइन परिक्षा सेट २

Online Quiz
1
Created on By Sarakari Jagir

Online Exam Practice Set 2

लोकसेवा आयोगले लिने सबै प्रकारका  परीक्षाको लागि उपयोगी सामान्य ज्ञान सम्बन्धि प्रश्नहरु समेटिएको दोश्रो अनलाइन अभ्यास सामग्री यहाँ प्रस्तुत गरिएको छ  । तपाई आफ्नो क्षमता आफै मापन गर्न सक्नु हुने छ ।

Online Quiz मा सहभागी हुन तलको Start लेखिएको ठाउमा Click गर्नु होला ।

1 / 22

नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?

2 / 22

बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेसनलको एसिया प्यासिफिक सम्मेलन हालै कहाँ सम्पन्न
भयो ?

3 / 22

सन् २०२० मार्चमा प्रदान गरिएको इन्टरनेसनल कम्युनिकेसन अवार्डबाट सम्मानित व्यक्तित्व को हुनुहुन्छ ?

4 / 22

बहुमूल्य धातु सुनलाई निक्षेपका रूपमा राख्न पाइने व्यवस्था नेपाल राष्ट्रबैङ्कले कहिले गरेको हो ?

5 / 22

विश्वमै पहिलोपटक स्पेस एलिभेटर (लिफ्ट) को परीक्षण कुन देशले गरेको हो ?

6 / 22

हाल निजामती सेवामा महिला प्रतिनिधित्व कति छ ?

7 / 22

रिराइटेबल पेपरको विकास कुन देशका वैज्ञानिकले गरेका हुन् ?

8 / 22

विश्व वन्यजन्तु कोषको प्रधान कार्यालय कहाँ छ ?

9 / 22

देउकेटा प्रथा कहाँ छ ?

10 / 22

शरणार्थी र आप्रवासी सम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन पहिलो पटक कहिले आयोजना गरियो ?

11 / 22

मुलुकको सबैभन्दा ठूलो सौर्य विद्युत् आयोजना कहाँ छ ?

12 / 22

१. नेपाल आयल निगमले मुलुकभर युरो – ६ मापदण्डको इन्धन विक्री वितरण कहिलेदेखि सुरु गर्ने निर्णय गरेको छ ?

13 / 22

‘एजेण्डा फर डेभलप्मेन्ट ’ नामक विकाससम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने राष्ट्रसङ्घका तत्कालीन महासचिव डा. बुत्रोस बुत्रोस घाली हुन् भने सुधारसम्बन्धी क्वाइट रिभोल्युसन नामक प्रतिवेदन प्रस्तुत गर्ने महासचिव को हुन् ?

14 / 22

बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी कार्यालय कुन मन्त्रालय अन्तर्गत स्थापना गर्ने भएको छ ?

15 / 22

संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?

16 / 22

२. अस्ट्रेलियामा सम्पन्न टी– २० महिला विश्वकप क्रिकेटको उपाधि कसले जित्यो ?

17 / 22

द्रव्य शाहले गोरखा राज्यको स्थापना कहिले गरेका थिए ?

18 / 22

हाल ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता एवं औषधि खर्चवापत मासिक कति रकम प्रदान गर्ने गरिएको छ ?

19 / 22

राष्ट्रिय कलाश्री पुरस्कार (२०७६) कसलाई प्रदान गरियो ?

20 / 22

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वशान्ति स्थापना कार्यका लागि सुरक्षाकर्मी पठाउने मुलुकमा नेपाल कतिऔँ स्थानमा छ ?

21 / 22

नेपाल सरकारले सबै क्षेत्रका श्रमिकलाई लागू हुने गरी पेन्सनसहितको सामाजिक सुरक्षा योजना कहिलेदेखि सुरु गरेको हो ?

22 / 22

प्रसिद्ध भाजुपोखरी कहाँ छ ?

Your score is

The average score is 22%

0%

Exit

Leave a Reply

Your email address will not be published. Required fields are marked *