समसामयिक जानकारी दैनिक अपडेट २०७७-०३-०१

सामान्य ज्ञान - GK

समसामयिक जानकारी दैनिक अपडेटमा तपाइलाई हार्दिक स्वागत छ ।

१. विश्व रक्तदान दिवश कहिले मानिन्छ ?
जुन १४
विश्व रक्तदान दिवश २०२० को Theme के रहेको थियो ?
“Safe Blood Saves Lives”
विश्व रक्तदान दिवशको Slogan के रहेको थियो ?
“Give Blood And Make The World A Healthier Place.”

२. नेपालको संबिधानको दोश्रो संसोधन कहिले भयो ?
२०७७-०२-३१
संसदमा उपस्थित : २५८
संसोधनको पक्षमा मतदान गर्ने : २५८
बिपक्षमा मतदान गर्ने : ०
अनुस्पस्थित सदस्य : १२
संसोधन बिधेयक संसदमा दर्ता : २०७७-०२-०९

३. नेपालको नया नक्शा कहिले जारि भयो ?
२०७७–०२-०५ मन्त्रि परिषद बाट पारित
२०७७-०२-०७ गते सार्वजनिक

३. पहिलो बिलिनियर (अरबपति) फुटबलर
पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो पहिलो बिलिनियर (अरबपति) फुटबलर बनेका छन् । उनी एक बिलियन कमाउने पहिलो फुटबल खेलाडी बनेका हुन् । फोर्ब्सले जारी गरेको सूचीमा रोनाल्डो सर्वाधिक कमाउने फुटबलरमा यस वर्ष टेनिसका रोजर फेडेररपछि दोस्रो स्थानमा छन् । फुटबलरतर्फ प्रतिस्पर्धी लिओनल मेसीलाई पछि पार्दै रोनाल्डो अगाडि छन् ।

४. चलचित्र बिकास बोर्डमा नया अध्यक्ष को नियुक्त भए ?
दयाराम दाहाल
नियुक्ति मिति : २०७७-०२-२२

५. विश्व बाताबरण दिवश (जुन ५ २०२० ) को नारा के थियो ?
“Celebrate Biodiversity”
नेपालको नारा : “सुरक्षित जीवनका लागि जैविक बिबिधता”

तपाईलाई हाम्रा लोकसेवा तयारी सम्बन्धि प्रश्तुति कस्तो लाग्दैछ कृपया सल्ला सुझाव दिनु होला । अन्य यस्तै सामाग्री हरुको लागि www.sarakarijagir.com मा जानु होला । साथै हामीलाई फेसबुकमा भेट्नको लागि https://www.facebook.com/sarakarijagir मा click गर्नु होला धन्यबाद । कृपया यस पोस्ट लाइ share गरि हामीलाई हौसला प्रदान गर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *