नेपाल बैंक लिमिटेडको प्रदेश नं २ को चौँथो तह, सहायक पदको नतिजा प्रकाशन

Results

नेपाल बैंक लिमिटेडको वि.नं. ०७६-७७/२२ (खुला तथा समावेशी) (प्रदेश नं २), चौँथो तह, सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ  । मिति २०७६ साल मङ्सिर २७ र २८ गते संचालन भएको परीक्षाको नतिजा प्रकाशन भएको हो ।

तर, माग गरिएको संख्यामा परीक्षार्थी उत्रिर्ण हुन सकेनन । खुल्लामा माग संख्या १७ रहेको मा १० जनामात्र उत्रिर्ण भए  ,आदिबासी जनजातिमा ३ जना माग गरिएकोमा एक जना पनि उत्रिर्ण हुन सकेनन । अपाङ्ग र पिछडीएको क्षेत्रमा १/१ जना माग गरिएकोमा कोहि पनि उत्रिन हुन सकेनन ।

पुरा विवरण तल हेर्नु होला ।

डाउनलोड गर्न यहाँ थिच्नु होला ।

nepal bank exam result provance 2
nepal bank exam result provance 2

Leave a Reply

Your email address will not be published. Required fields are marked *