लोकसेवाको नयाँ कार्य तालिका २०७७-७८, कुन पदमा कहिले खुल्छ जागिर ?

Vacancy Notices

लोकसेवा आयोगले सरकारी निकायका विभिन्न पदपूर्तिका लागि विज्ञापन गर्ने लगायत कामकारवाहीको वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै लोक सेवाले निजामती सेवा, सुरक्षा र संगठित संस्थाका विभिन्न पदको पदपूर्तिको कार्यतालिका सार्वजनिक गरेको हो ।

आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि निर्धारित कार्यतालिकामा निजामती सेवाका पदमा असोजको अन्तिम बुधवारदेखि विज्ञापन आह्वान हुने उल्लेख गरिएको छ ।

कोरोना भाइरस संक्रमणको महामारीका कारण भएको लकडाउनले प्रभावित भएका कार्यतालिकालाई समेत लोक सेवाले अगाडि बढाउने कार्यतालिकामा समावेश छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *