अधिकृत-ना.सु.-खरिदारको लागि अत्यन्त महत्वपुर्ण जानकारी

सामान्य ज्ञान - GK

हामीले यो सामग्रीमा नेपालमा प्रदान गरिने विभिन्न पुरस्कारहरुको बारेमा जानकारी गराउने प्रयास गरेका छौ । यस खण्ड बाट लोकसेवामा नियमित रुपमा प्रश्नहरु आउने गरेको छ ।

समसामयिक पुरस्कार सम्बन्धित नबिनतम जानकारी – ने.रा.बैक-ना.सु.-खरिदारको लागि अत्यन्त महत्वपुर्ण जानकारी

मदन पुरस्कार -२०७४ : निलम कार्की ‘निहारिका’ [योगमाया]

जगदम्बा श्री पुरस्कार -२०७४ : शान्तदास मानन्धर

पध्मश्री साहित्य पुरस्कार -२०७४:नयनराज पाण्डे [यार]

पध्मश्री साधना सम्मान -२०७४:डा. तारानाथ शर्मा

मदन भण्डारी राष्ट्रिय पुरस्कार -२०७४ : हरिप्रसाद शर्मा

भैरव पुरस्कार -आ.व. २०७३/७४ : चित्रबहादुर शशि शाह

भैरव प्रतिभा पुरस्कार -आ.व. २०७३/७४ : युवराज मैनाली

युगकवि सिद्धिचरण पुरस्कार -२०७५ : तुलसी दिवस

भैरव अर्याल स्मृति पुरस्कार -२०७५ : राजकुमार लामिछाने

उत्कृष्ट सुचना पुरस्कार -२०७५ : गिरिजा अधिकारी

मनिराज वाङ्मय पुरस्कार -२०७४ : माधवप्रसाद घिमिरे

षडानन्द राष्ट्रिय पुरस्कार -२०७५ : आरडी प्रभास चटौत

स्वतन्त्र सेनानी सम्मान -२०७५ : तारानाथ दाहाल

सर्वोत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार -२०७५ : राजेन्द्रराज पन्त

लेखनाथ साहित्य पुरस्कार -२०७४ : गणेश विषम

मदन भण्डारी राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार : भवानीश्वर गौतम

गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार -२०७५ : भैरव रिसाल

विपि साहित्य सम्मान- २०७५ : रोचक घिमिरे

सेनानी सम्मान पुरस्कार-२०७५ : चक्रप्रसाद बास्तोला

युवा मोती वर्ष पुरस्कार-२०७५ : केशव सिग्देल र चन्द्र रानाहांछा

वातावरण पत्रकार पुरस्कार -२०७५ : मनोज पौडेल र मुकेश पोखरेल

उत्तम शान्ति पुरस्कार-२०७४ : दिनानाथ शर्मा

आदिकवि भानुभक्त पुरस्कार-२०७५ : वसन्तकुमार शर्मा नेपाल

गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार- २०७५ : डा. मोहन हिमांशु थापा र नरेश शाक्य

अतुल स्मृति पुरस्कार -२०७५ : आकाश नेपाली

तपाईलाई हाम्रा लोकसेवा तयारी सम्बन्धि प्रश्तुति कस्तो लाग्दैछ कृपया सल्ला सुझाव दिनु होला । अन्य यस्तै सामाग्री हरुको लागि www.sarakarijagir.com मा जानु होला । साथै हामीलाई फेसबुकमा भेट्नको लागि https://www.facebook.com/preparationbank मा click गर्नु होला धन्यबाद ।

हामीले यो सामग्री विभिन्न पत्रपत्रिकाको समाचारबाट संकलन गरेका हौ ।

Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *