रास्ट्रीय प्रातिभा पुरस्कार २०७५ क-कस्ले पाए ? हेर्नुहोस्

सामान्य ज्ञान - GK

राष्ट्रिय प्रतिभा पुरस्कार २०७५ (जनही एक लाख र प्रमाण पत्र) र राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७५ निम्नानुसार बितरण गरिएको छ ।

राष्ट्रिय प्रतिभा पुरस्कार २०७५ (जनही एक लाख र प्रमाण पत्र)

संगीत तथा नाट्य : प्रचण्ड मल्ल

ललितकला : ठाकुरप्रसाद मैनाली

संस्कृति : रञ्जना बज्राचार्य

भाषा तथा साहित्य : केशव प्र. उपाध्याय

राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७५

विज्ञान प्रविधि : सरोज चेपाङ र अम्बर मण्डल

शिक्षा : विनोद शाही

कृषि र उद्यमशीलता : तेजविक्रम शाह

सुचना प्रविधि तथा सञ्चार : शर्मिला वि.क.

सामाजिक रुपान्तरण गंगा खड्का

कृषि : गोमाकुमारी अधिकारी

उद्यमशीलता : दिवस श्रेष्ठ

कला संस्कृति र साहित्य : गोविन्द नेपाली

समाजसेवा : तिलोत्तम पौडेल

तपाईलाई हाम्रा लोकसेवा तयारी सम्बन्धि प्रश्तुति कस्तो लाग्दैछ कृपया सल्ला सुझाव दिनु होला । अन्य यस्तै सामाग्री हरुको लागि www.sarakarijagir.com मा जानु होला । साथै हामीलाई फेसबुकमा भेट्नको लागि https://www.facebook.com/preparationbank मा click गर्नु होला धन्यबाद । कृपया यस पोस्ट लाइ share गरि हामीलाई हौसला प्रदान गर्नु होला ।

हामीले यो सामग्री विभिन्न पत्रपत्रिकाको समाचारबाट संकलन गरेका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *