लेखा सम्बन्धी जानकारी-नेपाल राष्ट्र बैंक तथा नायब शुब्बा तयारीको लागि उपर्युक्त

नायब शुब्बा बैंकिंग सामान्य ज्ञान - GK

लोकसेवा तयारी गरिरहनु भएका तपाई सम्पूर्ण साथीहरुलाई नेपाल राष्ट्र बैंक र नायब शुब्बाको लागि उपर्युक्त लेखा सम्बन्धित जानकारीहरु लिएर आएका छौ । कृपया हेरेर प्रतिक्रिया दिनु होला ।

1. Which of the following is an example of fictitious asset ?

a. Machinery        b. stock              c. patent                d. preliminary expenses

√ preliminary experience

2. Account payable, accruals and notes payable are listed on balance sheet as current liabilities .

3. Cash and cash equivalent inventory and account receivables are classified as assets on balance sheet .

4. Financial statement means :

√ profit and loss account and balance sheet.

5. Profit and loss account is also known as :

√ income statement.

6. “Balance sheet is merely a statement showing the position of the business at a particular date” यो भनाई कसको हो ?

√ D.A. Wakley

7. अवास्तविक सम्पत्ति केलाई भनिन्छ ?

√ ख्याति (गुडवेल)

८. मुख्यतया वासलात कति किसिमले तयार गर्न सकिन्छ ?

√ २

९. Accounting equation सिद्धान्त अनुसार सम्पत्ति बराबर दायित्व र पुजी हुनुपर्छ ।

१०. Earning are the result of difference between revenue and expenses.

11. कस्ता व्यावसायले व्यापार हिसाब खाता तयार पार्दछन ?

√ बस्तु उत्पादन तथा बिक्रि गर्ने

१२. नेपालमा नाफा नोक्सान हीसाब खाता कहिले तयार गर्ने गरिन्छ ?

√ आर्थिक वर्ष अन्त्यमा

१३. चालु दायित्व भनेको के हो ?

√ एक वर्षभरिमा भुक्तान गर्नुपर्ने दायित्व ।

१४. स्थिर सम्पत्ति र चालु सम्पतिको योगलाई  के भनिन्छ ?

√ कुल सम्पति

१५. प्रत्येक्ष आम्दानी भन्दा खर्च कम भएमा के हुन्छ ?√ कुल नाफा ।

र अन्त्यमा यो पनि हेर्नु होस :-

पोखरा प्रिमियर लिग क्रिकेट २०७५

१. बिजेता—> पोखरा पल्टन(३ विकेटले)

२. उपबिजेता—> चितवन राईनोज

३. बिजेताको पुरस्कार राशी—> रू. २७ लाख

४. उपबिजेताको पुरस्कार राशी—> रू. १० लाख

५. संस्करण—> २०१८(पहिलो)

६. बेष्ट विकेटर—> करण केसी(१२ W)

७. म्यान अफ द सिरिज—> सन्नि पटेल(१० विकेट, १९४ रन)

८. बेष्ट ब्याट्सम्यान—> गौरब तमोर(२१२ रन)

९. खेलकुद स्थान—> पोखरा

१०. खेल फर्म्याट—> सिंगल राउण्ड रोविन(T-20)

११. सहभागी टिम—> ६ वटा

3 thoughts on “लेखा सम्बन्धी जानकारी-नेपाल राष्ट्र बैंक तथा नायब शुब्बा तयारीको लागि उपर्युक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *