लोकसेवा आयोगले बिगतका परिक्षामा सोधेका १०० प्रश्हरु – हेर्नुहोस

Old Questions अधिकृत सामान्य ज्ञान - GK

यहा प्रस्तुत गरिएका प्रश्नहरु  लोकसेवा आयोगले बिगतमा सोधेका प्रश्नहरु हुन |

२०७३।१०।२९ गते शाखा अधिकृतलाई सोधिएका प्रश्न तथा तिनका उत्तरहरु

१. चौधौ योजना अनुसार कृषि क्षेत्रको लक्ष्य कति रहेको छ?

– 4.70%

२. साढे जुझाई कसको संम्झनामा चलाएकाे थियो ?

– जय पृथ्विवहादुर सिंह

३. L.P.G मा कुन ग्यास हुन्छ?

– ब्युटेन (दिइएको अप्सनको आधारमा )

४. समावेशी लोकतन्त्रका प्रतिपादक को हुन?

– टकिस फोटोपउलस

५. डोनाल्ड ट्रम्पले कति ईटेक्ट्रोलर मत प्राप्त गरेका थिए ?

– 276

६. तलका मध्ये व्रिक्स मा पर्ने राष्ट्र कुन हो ?

– द.अफ्रिका (दिइएको अप्सनको आधारमा )

७. फिफाको प्रथम महिला महासचिव फातिमा समोरा कुन देश की हुन ?

– सेनेगल

८. 2068 को जनगणना अनुसार नेपालमा वृध्दको संख्या कति छ?

– 8.13%

९. दिगो विकास लक्ष्य(SDGs) को चौथो लक्ष्य कुन हो?

– quality education( सवैका लागी स्तरीय शिक्षा को अवसर)

१. विश्व खुसी सुचकाङ्क 2016 मा नेपाल कति औ स्थानमा रहेको छ?

– 107औ

१०. नेपाल र विदेशी संयुक्त लगानीमा खोलिएको पहिलो वैङ्क कुन हो ?

– नविल वैङ्क

११. राष्ट्रिय युवा प्रतिभा पुरस्कार 2072 वैज्ञानिक र खोज अनुसन्धान तर्फ कस्लाई प्रदान गरियो ?

– डा.सुमन सत्याल

१२. निम्न पदहरुलाई मर्यादा क्रममा मिलाउने ?

– सर्वोच्चका न्यायधिश,सहायक मन्त्री,लोकसेवा आयोगका अध्यक्ष,मुख्य सचिव

१३. नेपालमा सार्वजनिक यातायातको शुरुवात कहिलेवाट भएको हो ?

– वि.स. 1996

१४. सन 2014 मा सार्क मुलुक मध्ये सवैभन्दा वढी आर्थिक वृध्दिदर भएको देश कुन हो ?

– भारत

१५. खसराज्य कुन ठाउमा थियो ?

– जुम्ला(कर्णाली)

१६. कोरियालाई जापानी उपनिवेशवाट मुक्त वनाउन भुमिका खेल्ने व्यक्ती को हुन ?

– Kim II Sung

१७. हांगा टंगा टापु कुन महासागरमा रहेको छ ?

– प्रशान्त महासागर

१८. तलका भनाई विचार गर्नुहोस..

1. मध्यमस्याङ्दी जलविधुत लमजुङमा पर्दछ र यसको निर्माण जर्मनी र विश्व वैङ्कले गरेका हुन..!!

2. भोटेकोशी र भैरवकुण्ड खोला जलविधुत आयोजना सिन्धुपाल्चोकमा पर्दछन..!!

3. अरुण तेस्रो जलविधुत आयोजना संख्खुवासभामा पर्दछ..!!

– 2 र 3 मात्र ठिक

१९. दिईएका मध्ये दक्षिण एसियाली राष्टमध्ये नेपालसंग पहिला कुटनितीक सम्वन्ध कायम भएको देश कुन हो ?

– अफगानस्तान

२०. मानविय पिण्डमा वढीवाट कम पाईऩे तत्वको क्रम कुन हो ?

– अक्सिजन,कार्वन,हाईड्रोजन,नाईट्रोजन

२१. जोडा मिलाउनुहोस ?

सहि जोडा….

1.डकार सम्मेलन- सवैका लागी शिक्षा

2.पृथ्वी शिखर सम्मेलन- संयुक्त राष्टसंघिय वातावरण कार्यक्रम

3. विमस्टेक सम्मेलन- वहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोग

२२. जोडा मिलाउनुहोस ??

सहि जोडा….

1.अन्तराष्ट्रिय न्यायालय- नेदरल्याण्ड

2.ILO- स्वीजरल्याण्ड

3. FAO- ईटाली

4. UNEP- केन्या

२३. आनुवांशिक विज्ञानका पिता को हुन ?

– ग्रेगर जोहान मेण्डल

२४. प्रधुम्नको पिता को हुन ?

– कृष्ण

२५. “अथाह संभावना हुदाहुदै पनि UNO भेट गर्ने,गफ गर्ने, मनोरन्जन गर्ने थलो वनेको छ” यो भनाई कस्को हो ?

– डोनाल्ड ट्रम्प

२६. कोलम्वियाको शान्ति संझौता सांसदवाट कहिले अनुमोदन भएको थियो ?

– 2016 नोभेम्वर 30 मा(संझौता 24 मा भएको)

२७. The Goldman award कुन क्षेत्रसंग सम्वन्धित छ?

– Environmental sector

२८. राज्य शक्ती भन्नाले के वुझिन्छ?

– कार्यपालिका,व्यवस्थापिका र न्यायपालिका सहित अवशिष्ट अधिकार समेत

२९. UNO को वडापत्रमा कति अध्याय छन र हस्ताक्षर कुन ठाउमा भएको थियो ?

– 19 अध्याय,सनफ्रान्सिस्को

३०. सागरहरु ठुलोवाट सानो क्रमश कुन सहि छ ?- साउथ चाईना,क्यारेवियन,भुमध्य र ईष्ट चाईना

३१. नवयुग श्रेष्ठ कुन खेलसंग सम्वन्धित छ ?

– फुटवल

३२. जोडा मिलाउनुहोस ?

सही जोडा….

1.पौडी-गौरिका सिंह

2.क्रिकेट-शक्ती गौचन

3. तेक्वान्दो-दीपक विष्ट

4. फुटवल- नवयुग श्रेष्ठ

३३. तलका भनाई विचार गर्नुहोस ??

1. प्यागोडा शैलीका मन्दिरहरुमा ईटा र काठको प्रयोग हुन्छ

2. मध्यकालमा वनेका धेरै काठका मुर्तीहरु पाटनको काष्टकला संग्राहलयमा छन

3.मल्लकालमा मौजा,प्रगन्ना र जिल्ला प्रचलनमा थियो

4. भेजा मगरहरुको वहुउदेश्यिय स्वेच्छीक संगठन हो

– 1 र 4 ठिक

३४. गलत भनाई कुन हो ??

1. कलाका हिसावले काठमाण्डौ खुला संग्राहलय हो

2.महर्वा नाच पश्चिम तराईका थारु समुदायमा प्रचलित छ

3.देवानागरी लिपी बाम्ही लिपीवाट विकास भएको होईन

4. लेकाली हावापानीमा पशुपालन र पर्यटन संचालन गर्न सकिन्छ- 3 गलत

३५. पहिलो घण्टी प्रतेक 15 मिनेटमा दोस्रो घण्टी 18 मिनेटमा र तेस्रो घण्टी 24 मिनेटमा वज्छन,ति घन्टीहरु एकैपटक विहान 8 वजेसंगै वजे भने अव कति वजे संगै वज्लान ?

-दिउसो 2 वजे(14 वजे)

३६. राम उत्तर फर्केर उभिएको छ,उ घडीघुम्ने दिशा तिर 45 डिग्री घुमेर फेरी उही दिशामा 135 डिग्री घुम्छ र अन्त्यमा घडीको सुईको विपरित दिशातिर 270 डिग्री घुम्छ भने अहिले उ कुन दिशा तिर होला ??

– पश्चिम

३७. सुमन कक्षामा पास हुने विधार्थी मध्ये अगाडीवाट 29 औ र पछाडीवाट 16 औ स्थानमा छ, 8 जना परिक्षामा उपस्थित थिएनन र 6 जना फेल भए भने जम्मा विधार्थी कति छन ?

– 58 जना

३८. 5862 को कोड 714, 3498 को कोड 1113, 9516 को कोड 156 भए 7835 को कोड के हुन्छ ?-

1211

३९. नमिल्ने कुन हो ?

Sow,Buck,Boar,Stallion

– Sow नमिल्ने

४०. दिईएको Series मा अव कुन अंकको पालो आउछ ??

6881268612368812346861234568?- 8

४१. देहायका मध्ये ममिल्ने कुन हो ?

ल्याक्टोमिटर,भोल्टामिटर,डायमिट र,थर्मोमिटर

– डायमिटर

४२. Series पुरा गर्नुहोस ??

D,F,R,O,I,O,N,D,..? – K

४३. A लाई कुनै काम गर्न 8 दिन, A+B लाई 4 4/5 दिन(24/5) लाग्छ भने B एक्लै ले कति दिनमा सक्छ ??(A र B को ठाउमा कुनै नाम थिए )

– 12 दिन

४४. दिईएको चित्रमा त्रिभुजको संख्या कति छ?- 8 वटा

४५. Big Brother Law रसिया को कस्तो कानुन हो ?

-Anti Terrorism

४६. १० अर्व भन्दा कमको लगानीलाई कसले स्वीकृति प्रदान गर्छ ?

– औधौगिक प्रवर्धन वोर्ड

र अन्त्यमा,

तल प्रस्तुत गरिएका प्रश्हरु साना किसान विकास वैंक अधिकृत तृतीय श्रेणी (तह-६)लाई सोधिएका सामान्य ज्ञान प्रश्नहरु हुन् | अध्ययन गरि आफ्नो क्षमता लै बृध्दि गर्नु होला |

१. नेपालमा धान दिवस कहिले मनाईन्छ?

उत्तर – असार १५

२. २०७२ बैशाख १२ गते कति रेक्टर स्केलकाे भुकम्प गएकाे थियाे ?

उत्तर – ७.६

३.UN का वर्तमान महासचिव कुन देशका नागरिक हुन्?

उत्तर – पाेर्चुगल

४. साना किसान विकास वैंककाे संचालक समितीमा कतिजना सदस्य रहने व्यवस्ता छ ?

उत्तर – ७ जना

५. नेपालकाे अार्थिक नीति कसले सार्वजनिक गर्दछ ?

उत्तर – अर्थ मन्त्रालय

६. डाेनाल्ड ट्रम्पले कतिमत प्राप्त गरे ?

उत्तर – ३०४

७. नेपालकाे इतिहासकाे पहिलाे पार्टि कुन हाे ?

उत्तर – नेपाल प्रजा परिसद्

८. कुन कार्य सफलताकाे कामना गरि राताे मच्छिन्द्रकाे पुजा गरिन्छ ?

उत्तर – सहकाल र वर्षा

९. चिन र भारत दुवैसंग सिमाना जाेडिने जिल्ला कुन कुन हुन?

उत्तर – ताप्लेजुङ र दार्चुला

१०. RADAR काे पुरा रुप केहाे ?

उत्तर – Radio Detection And Ranging

११.नेपालकाे सवैभन्दा ठूलाे राष्ट्रिय निकुञ्ज कुन हाे ?

उत्तर – शे-फाेक्शुण्डाे (३५५५ वर्ग कि मी)

१२.१७अाैं एसियाली खेलमा पदक जित्ने एकमात्र खेलाडी काे हुन्?

उत्तर – विमला तामाङ

१३.नेपालकाे पहिलाे जलविध्धुत अायाेजना कुन हाे ?

उत्तर – फर्पिङ (चन्द्रज्याेती)

१४.ADV काे प्रधान कार्यलय कुन देशकाे कुन सहरमा छ?

उत्तर – फिलिपिन्स काे मनिला

१५. साना किसान विकास वैंक लि. रजिष्टारकाे कार्यालयमा कहिले दर्ता भएकाे हाे ?

उत्तर – २०५८ असार २२

१६. नेपाल राष्ट्र वैंककाे गभर्नरकाे कार्यकाल कति वर्षकाे हुन्छ?

उत्तर – ५ वर्ष

१७. थाेक कर्जा दिने लघुवित्त वैंकले वि स २०७५ साल सम्म चुक्ता पूजि कति पुर्याउनुपर्ने व्यवस्ता गरिएकाे छ ?

उत्तर – ६,००,००,०००

१८. साना किसान विकास वैंक लि. काे संस्थापक शेयरधनि कृषि विकास वैंककाे स्थापना कहिले भयाे ?

उत्तर – वि.स. २०२४ माघ ७ गते

१९. अा व २०७३/०७४ काे मैद्रिक नीतिले कती प्रतिशत अार्थिक बृद्दिदर हासिल हुने गरी तरलता व्यवस्थापनकाे उदेश्य लिएकाे छ ?

उत्तर – ६.५%

२०. नेपालमा हालसम्म कति प्रकारका कागजी नाेट निष्कासन भइसकेका छन् ?

उत्तर – ११

तपाईलाई हाम्रा लोकसेवा तयारी सम्बन्धि प्रश्तुति कस्तो लाग्दैछ कृपया सल्ला सुझाव दिनु होला । अन्य यस्तै सामाग्री हरुको लागि www.sarakarijagir.com मा जानु होला । साथै हामीलाई फेसबुकमा भेट्नको लागि  https://www.facebook.com/preparationbank मा click गर्नु होला धन्यबाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *