नेपालको संविधानमा रहेका संवैधानिक आयोगहरुको नाम उल्लेख गर्नुहोस् ।
नेपालको संविधानमा भाग २१ देखि भाग २७ सम्म रहेका संवैधानिक आयोगहरुको नाम यस प्रकार छ :
१) अख्तियार दुरुपयोग अनुसन्धान आयोग ।
२) महालेखा परीक्षक ।
३) लोकसेवा आयोग ।
४) निर्वाचन आयोग ।
५) राष्ट्रिय मानव अधिकार आयोग ।
६) राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ।
अन्य आयोगहरु :- भाग २७ अन्तर्गत निम्न आयोग रहेका छन्
७) राष्ट्रिय महिला आयोग । धारा २५२
८) राष्ट्रिय दलित आयोग ।
९) राष्ट्रिय समावशी आयोग ।
१०) आदिवासी जनजाति आयोग ।
११) मधेसी आयोग ।
१२) थारु आयोग ।
१३) मुस्लिम आयोग ।