समसामयिक जानकारीहरु – लोकसेवा तयारीको लागि

Results सामान्य ज्ञान - GK

समसामयिक जानकारीहरु – नेपाल राष्ट्र बैंक तयारीको लागि उपर्युक्त

१. २०१८ को विश्वकप फुटवल कहां सम्पन्न भयो ?

 रसिया

२. नेपालको संविधानमा कति भाग, धारा र अनुसुचि छन् ?

 ३५ भाग ३०८ धारा ९ अनुसुचि

३. नेपाल र जोर्डन विच श्रम सम्भौता कहिने भयो ?

 १८ अक्टोबर २०१७

४. सबैभन्दा बढि बैक अफ दि इयर पाउने बैक कुन हो ?

 नेपाल इन्भेष्टमेण्ट बैक

५. MRP कहिले बाट प्रदान गर्न थालिएको हो ?

 २०६७ पौष ११

६. नेपालको सबै भन्दा ठुलो दातृ निकाय कुन हो ?

 विश्व बैक

७. २।२ उ.म.न.पा. भएका जिल्ला कति वटा छन् ?

 तिन (३)

८. सिमसिमे राजा भनेर कस्लाइ चिनिन्छ ?

 शिवशिह मल्ल

९. हजारौ हातिको देश भनेर मुन देशलाइ चिनिन्छ ?

 लाओस

१०. अक्सिजन विना दश पटक सगरमाथाको आरोहन गर्ने व्यक्ति को हुन ?

 आङरिता शेर्पा

११. नेपालको ढोका भनेर कुन शहर लाई चिनिन्छ ?

 विरगंज

१२. नेपालमा सनिवार विदा दिने चलन कस्ले चलाको हो ?

 भिम सम्सेर

१३. आ.व २०७४।७५ को मौद्रिक निति कहिले जारि भयो ?

 २०७४ असार २५

१४. हाल कति वटा वाणिज्य बैक रहेको छन् ?

 २८

१५. २०७३ सालको मदन पुरस्कार कस्लाई प्रदान गरियो ?

 घनश्याम कडेल

१६. नेपालको दोश्रो वाणिज्य बैक कुन हो ?

 राष्टिय वाणिज्य बैक

१७. रु.१ को नोट सर्वप्रथम कुन निकाय निष्कासन गरेको थियो ?

 सदर मुलुकि खाना

१८. KYE को पुरा रुप के हो ?

Know your employee

१९. फिडेल क्यास्टोको निधन कहिले भयो ?

 २०१६ नोभेम्बर २५

२०. कृषि विकास बैकको स्थापना कहिले भएको थियो ?

 २०२४ माघ ७

कृपया पेज लाइक र यो पोष्ट शेयर गरि अन्य साथिहरु माझ पु¥याउनु होला ।