२०१८ मा सम्पन्न भएका महत्त्वपूर्ण सम्मेलनहरु सम्बन्धि जानकारी

खरिदार

पछिल्लो पटक भएका महत्त्वपूर्ण सम्मेलनहरु

1) BIMSTEC को चौथो सिखर सम्मेलन :- सन 2018 अगस्ट 30-31 सम्म, नेपालमा

2) पोषण सम्बन्धि अन्तरास्ट्रिय सम्मेलन, :-सन 2018 फेब्रुअरी 27-28 सम्म , नेपालमा

3) 17 औ बोआओ सम्मेलन? :- सन 2018 अप्रिल 8-11 ,चिनमा

4) विश्व आर्थिक मन्चको पछिल्लो सम्मेलन? :-सन 2018 जनवरी 23 -26 स्विटजरल्याण्ड

5) जि-20 को 13 औ सम्मेलन ? :-सन 2018 नोभेम्बर 20-डिसेम्बर 1 ,ब्युनर्स आयर्स अर्जेन्टिना

6) जि-7 को 44 औ सिखर सम्मेलन ?:- सन 2018 जुन 8-9 , क्यानडाको क्युबेक सहरमा

7) असंलग्न रास्ट्रको 17 औ सिखर सम्मेलन? :- सन 2016 सेप्टेम्बर 17-18 ,भेनेजुयला

8) ASEAN को 33 औ सिखर सम्मेलन? :- सन 2018 नोभेम्बर 11-15 , सिङ्गापुर

9) दशौ BRICS सम्मेलन ? :-सन 2018 जुलाइ 25-27 ,दक्षिण अफ्रिकाको जोहानसबर्गमा

10) अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन ? :-बि स 2073 जेठ 6 र 7 ,काठमाडौ मा

11) प्रथम रास्ट्रीय जनसंख्या सम्मेलन? :- 2071 जेठ 22-24

12) रारा तालको किनारमा जलबायु सम्मेलन ? :- सन 2014 अक्टोबर 30 र 31 ,( 2071 कार्तिक 13-14)

13) अन्तर्राष्ट्रिय सञ्चार प्रबिधी सम्मेलन? :- 2075/3/2 र 3 , काठमाडौमा

14) प्रथम पुजि बजार प्रदशन सम्मेलन ? :- 2075/1/26 र 27

15) अन्तरास्ट्रिय सिमसार सम्मेलन ? :-बि•स 2069 कार्तिक 22 र 23 (2012 नोभेम्बर 7 र 8)

CNN हेरो सम्बन्धि जनाकारीहरु

११th CNN Hero of the year – २०१८—> रिकार्डो पुन-चोङ्ग

१०th CNN Hero of the year – २०१७—> एमी राईट

पहिलो संस्करणको बिजेता—> पाब्लो फजार्डो(ईक्वेडर)

सुरुवात—> डिसेम्बर ६, २००७

अवार्ड राशि—> $५०,०००/-

CNN –> Cable News Network (USA)

CNN Super Hero” Award – २०१६ सम्बन्धि जानकारीहरु

CNN Super Hero बिजेता –> पुष्पा बस्नेत

CNN Super Hero घोषित –> २०१६ डिसेम्बर, १२

देश –> नेपाल

मनोनीत –> नेपालबाट

प्रतिस्पर्धी –> ५ जना (CNN Heros)

पुष्पा बस्नेत CNN Hero घोषित –> सन २०१२

CNN Super Hero को राशि –> ५०,०००$

CNN Hero of the year – २०१० –> अनुराधा कोइराला(नेपाल)

CNN Hero of the year – २०१२ –> पुष्पा बस्नेत(नेपाल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *