नेपाल राष्ट्र बैंक ऐन, २०५८ परिच्छेद – १२ विविध
नेपाल राष्ट्र बैंक ऐन, २०५८ परिच्छेद – १२ विविध १०३. भुक्तानी, क्लियरिग र सेटलमेन्टः (१) बैंकले चेक, भुक्तानी आदेश, अन्तर बैंक भुक्तानी तथा बैंकले तोकेको मुद्रामा भए, गरेका सुरक्षण कारोबार तथा अन्य कुनै भुक्तानी उपकरणको क्लियरिग तथा सेटलमेन्टको व्यवस्था गर्न र सोको नियमन, निरीक्षण तथा सुपरिवेक्षण कार्य समेत गर्नेछ । (२) उपदफा (१) बमोजिमको कार्य […]
Continue Reading