कम्पनी ऐन, २०६३ अनुसार कस्तो व्यक्ति लेखापरीक्षकमा नियुक्त हुन नसक्ने व्यवस्था रहेको छ
दफा ११२. लेखापरीक्षकमा नियुक्त हुन नसक्ने : (१) देहायका व्यक्ति वा त्यस्ता व्यक्ति हिस्सेदार भएको फर्म वा कम्पनी लेखापरीक्षकमा नियुक्त हुन र नियुक्त भइसकेको भए पनि बहाल रहन सक्ने छैन :– (क) कम्पनीको सञ्चालक, नियमित पारिश्रमिक वा नगद सुविधा पाउने गरी नियुक्त सल्लाहकार, कम्पनीको व्यवस्थापन समूहमा रहेकोव्यक्ति वा कर्मचारी वा कामदार वा निजहरु कसैको साझेदार […]
Continue Reading