Anushka Shrestha

‘मिस वर्ल्ड’को भोटिङमा अनुस्का दोस्रो स्थानमा, जीतका लागि १ लाख सेयर गरौ

‘मिस वर्ल्ड २०१९’ प्रतियोगिता सुरु हुन मात्रै दुई दिन बाँकी छ। प्रतियोगितामा यस पटक नेपालको प्रतिनिधित्व ‘मिस वर्ल्ड नेपाल २०१९’ अनुस्का श्रेष्ठले गर्दैछिन्। त्यसका लागि उनी अहिले लण्डनमा छिन्। प्रतियोगितामा विश्वभरबाट आएका १ सय २४ सुन्दरीबीच रोचक प्रतिस्पर्धा हुनेछ । अहिले ‘मिस वर्ल्ड’का लागि भोटिङ चलिरहेको छ। प्रतियोगितामा सहभागीहरु आफ्नो भोट बढाउन लागिपरेका छन्। यस्तोमा […]

Continue Reading

सामान्य ज्ञान कृषि विकास बैंक

१. राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राष्ट्रसंघको ‘कमिसन अप नस्टाटस अफ वुमन’ को ६३औं सत्रमा सहभागी हुने सन्दर्भमा कहिले न्युयोर्क प्रस्थान गर्नुभयो ? उत्तर : वि.सं. २०७५ फागुन २६ २. राजधानी काठमाडौंबाट सबैभन्दा नजिकमा रहेको जुगल हिमालअन्तर्गत ‘ग्याल्को पिक’ मा पहिलोपटक सफल आरोहण कहिले गरियो ? उत्तर : वि.सं. २०७५ चैत २६ ३. इतिहासमै पहिलोपल्ट ब्ल्याक […]

Continue Reading

समसामयिक सामान्य ज्ञान प्रश्नोत्तर

१. “वातावरणीय स्वच्छता सूचकांक २०१८” अनुसार नेपाल कति औं स्थानमा पर्न सफल भयो ? क) १७१ औं स्थानमा ख) १७६ औं स्थानमा ग) १८५ औं स्थानमा घ) १९१ औं स्थानमा २. एम्नेस्टी इन्टरनेसनलले म्यानमारकी नेतृ आङ साङ सुकीलाई प्रदान गरेको “एम्बेस्डर अफ कन्सियन्स अवार्ड” कहिले फिर्ता लियो ? क) २०१८ नोभेम्बर १३ ख) २०१८ नोभेम्बर […]

Continue Reading

त्रिभुवन विश्वबिधालयको स्नाकोत्तर प्रथम बर्षको परिक्षा तालिका सार्वजनिक

त्रिभुवन बिश्वबिधालय परिक्षा नियन्त्रक कार्यालय बल्खुद्वारा बार्षिक परिक्षा प्रणाली अनुरुप २०७६ सालमा संचालन हुने स्नातकोत्तर तह प्रथम वर्ष (२०७५) को शिक्षाशास्त्र, व्यस्थापन, मानविकी र जनप्रशासन तर्फका आंशिक तथा प्राइभेट (पुरा तथा आंशिक) परिक्षा दिने परिक्षार्थीको निम्न कार्यक्रमानुसार परिक्षा संचालन हुने भएकोले सम्बन्धित सबिको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ हेर्नुहोस परिक्षा तालिका जस्ताको त्यस्तै

Continue Reading

लोक सेवाको बाधा अड्काऊ फुकाऊ प्रस्ताव मन्त्रिपरिषदबाट पारित, अव पालो विज्ञापनको

लोक सेवाको बाधा अड्काऊ फुकाऊ प्रस्ताव मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । स्थानीय तहमा आवश्यक साढे ११ हजार बढी कर्मचारी पदपूर्तिका सन्दर्भमा देखिएका कानुनी जटिलता फुकाउन परामर्शसहित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको प्रस्ताव सोमबारको बैठकबाट स्वीकृत भएको हो । प्रस्ताव परिषद्मा पेस गर्नु अघि विभिन्न तहमा विभिन्न चरणमा यसबारे छलफल हुनुका […]

Continue Reading

त्रि.बि.ले स्नातकोत्तर तह प्रथम बर्षको परिक्षा आबेदन खुल्ला गर्यो – प्राइभेट परिक्षा दिन पाइने

त्रि.बि.ले स्नातकोत्तर तह प्रथम बर्षको परिक्षा आबेदन खुल्ला गरेको छ २०७४ सम्म स्नातक पास गरेका ले राजनीतिक शात्र र जन प्रशासनमा अन्तिम पल्ट  प्राइभेट परिक्षा दिन पाउने भएका छन् फारम भर्ने मिति : २०७५-१२-१७ देखि २०७६-०१-१६ (दोब्बर दस्तुरमा २३ गते सम्म ) बिस्तृत बिवरण तलको फोटोमा हेर्नु होला

Continue Reading

रिक्त दरबन्दीमा कहिले खुल्छ विज्ञापन ?

तहमा ४० हजार कर्मचारी दरबन्दी । समायोजनमा संघबाट साढे ९ हजार हाराहारीमा कर्मचारी तहमा खटिँदैछन् । स्थानीय तहकै १० हजार ३ सय कर्मचारी तहमै समायोजित भए  । अब बाकि पदपूर्ति हुन बाकि २०७०० तहमा । समायोजनपछि पनि स्थानीय तहमा कर्मचारीको अभाव भएपछि रिक्त दरबन्दी लोकसेवाबाट पूर्ति गरिने भएको छ। समायोजनमा संघबाट साढे ९ हजार हाराहारीमा कर्मचारी […]

Continue Reading
महत्वपूर्ण सामान्य ज्ञान loksewa exam preparation in nepal

लोकसेवामा जागिर खाने उमेर ३५ बाट घटाएर २८ वर्षमा झार्न सांसदको प्रस्ताव

लोक सेवामा जागिर खानका लागि अहिले कायम रहेको ३५ वर्षको उमेरहद घटाएर २८ वर्षमा झार्न एक सांसदले प्रस्ताव गरेका छन् । संघीय निजामती ऐन विधेयक माथिको सैद्धान्तिक छलफलका क्रममा कांग्रेस सांसद भरत साहले उमेर हद घटाउन प्रस्ताव गरेका हुन् । ‘अहिले ३५ वर्षसम्म लोकसेवामा भर्ना गर्ने गरिएको छ, त्यो बूढो उमेरमा भर्ना भएर के गर्ने […]

Continue Reading

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत यसरि पाइन्छ रोजगार ( पुरा प्रकिया सहित )

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ। बुधबारबाट सुरु गरिएको रोजगार कार्यक्रममा नौ प्रकिया राखिएको छ। पहिलो : वडा कार्यलयमा दर्ता। बेरोजगार व्यक्तिले आफू स्थायी बसोबास गरेको स्थानीय तहको वडा कार्यालयमा व्यक्तिगत विवरणसहितको फारम भरी नाम दर्ता गर्नुपर्नेछ। दोस्रो : रोजगार सेवा केन्द्रमा निवेदन संकलन। वडा कार्यालयमा प्राप्त फारमहरू रोजगार सेवा केन्द्रमा बुझाउनु पर्नेछ। यसका […]

Continue Reading

सरकारी जागिरको आरक्षणको नियम परिवर्तन हुने । नयाँ समूह थपियो ।

अधिकृत स्तरबाट निजामती सेवामा प्रवेश गर्नेले अब सेवा अवधिभरमा एक पटक मात्र आरक्षण सुविधा पाउने भएका छन्। अधिकृतस्तर भन्दा मुनि (खरदार, सुब्बा) अर्थात् राजपत्र अनङ्कित पदमा पनि एक पटक मात्र आरक्षण सुविधा पाउनेछन्। तर, अधिकृतस्तर मुनी आरक्षण पाएकाले अधिकृत स्तरमा प्रवेश गर्दा एकपटक त्यस्तो सुविधा पाउन सक्नेछन्। सरकारले संसदमा दर्ता गराएको संघीय निजामती सेवा सम्बन्धि […]

Continue Reading