एनआईसी एसिया बैंकले माग्यो थुप्रै कर्मचारी, ४१ पदमा सयौँलाई अवसर

वाणिज्य बैंकहरुमा शाखा विस्तारमा आक्रामक र आकर्षक वित्तीय फड्को मारिरहेको एनआईसी एसिया बैंक एकैपटक ठूलो संख्या कर्मचारी माग गरेको छ । बैंकले असिस्टेन्ट मेनेजनर, डेपुटी मेनेटर, अफिसर, जुनियर अफिसर, सिनियर अफिसर, सुपरभाइजर र सिनियर असिस्टेन्ट ,ब्रान्च मेनेजर, अपरेसन/सर्भिस/एक्पेरियन्स मेनेजर, रिलेसन मेनेजर, डिजिटल पार्टनरसित हेड, डिजिटल पार्टनर इन्चार्ज (मोबाइल नेटर्वक अपरेसन), डिजिटल पार्टनर इन्चार्ज (कार्ड एसोसिएसन्स), […]

Continue Reading