महत्वपूर्ण सामान्य ज्ञान loksewa exam preparation in nepal

स्थानीय तहमा न्यायिक अधिकार दिनुका उद्देश्यहरु के के हुन् ?

अदालत बाहिर पनि विवाद हुनसक्छ भन्ने अवधारणा लागू गर्नु । विवाद समाधानमा सरल वैकल्पिक उपाय जस्तै : वार्ता मेलमिलाप मध्यस्थकर्ता जस्ता उपाय अवलम्बन गर्न । न्यायमा सबैको पहुँच बढाउनु । छिटोछरितो प्रक्रियाबाट न्याय दिलाउनु । कम खर्चमा विवादको समाधान गर्नु । जनताका प्रतिनिधिद्वारा निष्पक्ष न्याय दिलाउनु ।  

Continue Reading