लोकसेवा आयोगको परिक्षाको लागि महत्वपुर्ण सामान्य ज्ञान

नेपाल को संविधानको धारा २१६ मा नगर कार्यपालिका प्रमुख र उपप्रमुख सम्बन्धी व्यवस्था लेख्नुहोस

नेपाल को संविधानको धारा २१६ मा नगर कार्यपालिका प्रमुख र उपप्रमुख सम्बन्धी व्यवस्था रहेको छ (१) प्रत्येक नगरपालिकामा एक जना नगर कार्यपालिका प्रमुख रहनेछ । निजको अध्यक्षतामा नगर कार्यपालिका गठन हुनेछ । (२) उपधारा (१) बमोजिमको नगर कार्यपालिकामा एक जना उपप्रमुख, प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्ष र उपधारा (४) बमोजिम निर्वाचित सदस्य रहनेछन् । (३) […]

Continue Reading
sambidhan nepal

गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष सम्बन्धी संबिधानमा रहेको व्यवस्था

नेपाल को संविधानको धारा २१५ मा गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष सम्बन्धी व्यवस्था रहेको छ (१) प्रत्येक गाउँपालिकामा एक जना गाउँ कार्यपालिका अध्यक्ष रहनेछ । निजको अध्यक्षतामा गाउँ कार्यपालिका गठन हुनेछ । (२) उपधारा (१) बमोजिमको गाउँ कार्यपालिकामा एक जना उपाध्यक्ष, प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्ष र उपधारा (४) बमोजिम निर्वाचित सदस्य रहनेछन् । (३) […]

Continue Reading
LOCAL GOVERNMENT EXAM

नेपालाको संबिधानमा स्थानीय तहको कार्यकारिणी अधिकारको कस्तो व्यवस्था रहेको छ

धारा २१४ मा स्थानीय तहको कार्यकारिणी अधिकार सम्बन्धि व्यवस्था रहेको छ (१) स्थानीय तहको कार्यकारिणी अधिकार यो संविधान र संघीय कानूनको अधीनमा रही गाउँ कार्यपालिका वा नगर कार्यपालिकामा निहित रहनेछ । (२) स्थानीय कार्यकारिणी अधिकार अनुसूची–८ र अनुसूची–९ बमोजिमको सूचीमा उल्लेख भए बमोजिम हुनेछ । (३) यो संविधान र अन्य कानूनको अधीनमा रही गाउँपालिका र […]

Continue Reading