nrb-act

नेपाल राष्ट्र बैंक ऐन, २०५८ परिच्छेद–८ नेपाल सरकारसंगको सम्बन्ध

नेपाल राष्ट्र बैंक ऐन, २०५८ परिच्छेद–८ नेपाल सरकारसंगको सम्बन्ध ६९. बैंकर, सल्लाहकार र वित्तीय एजेन्टः (१) बैंक नेपाल सरकारको बैंकर, आर्थिक विषयको सल्लाहकार तथा नेपाल ………….. को वित्तीय एजेन्ट हुनेछ । (२) नेपाल सरकारले बैंकको क्षेत्राधिकारसंग सम्बन्धित विषयमा बैंकसंग परामर्श लिनेछ । यसरी नेपाल सरकारबाट माग भएका विषयमा परामर्श दिनु बैंकको कर्तव्य हुनेछ । (३) […]

Continue Reading
nrb-act

नेपाल राष्ट्र बैंक ऐन, २०५८ परिच्छेद – ७ विदेशी विनिमय नीति, नियमन र संचिति

नेपाल राष्ट्र बैंक ऐन, २०५८ परिच्छेद – ७ विदेशी विनिमय नीति, नियमन र संचिति ६२. विदेशी विनिमेय नीतिः बैंकलाई नेपाल ………….. को विदेशी विनिमेय नीति निर्माण गर्न, कार्यान्वयन गर्ने र गराउने पूर्ण अधिकार हुनेछ । ६३. विदेशी विनिमय व्यवस्थापनः विदेशी विनिमयको व्यवस्थापन बैंकले गर्नेछ । यस्तो व्यवस्थापन गर्न बैंकलाई देहाय बमोजिमको अधिकार हुनेछः– (क) विदेशी […]

Continue Reading
nrb-act

नेपाल राष्ट्र बैंक ऐन, २०५८ परिच्छेद – ६ मौद्रिक एकाई, बैंक नोट र सिक्का

नेपाल राष्ट्र बैंक ऐन, २०५८ परिच्छेद – ६ मौद्रिक एकाई, बैंक नोट र सिक्का ५१. मौद्रिक एकाईः (१) नेपाल …………. को मौद्रिक एकाई रुपैयाँ हुनेछ र यस्तो रुपैयाँ एकसय पैसामा बिभाजित हुनेछ । (२) उपदफा (१) बमोजिमको रुपैयाँ नेपाल ……… भित्र कानूनी ग्राह्य (लिगल टेण्डर) हुनेछ र यस्तो रुपैयाँको जमानत नेपाल सरकारबाट प्राप्त हुनेछ । […]

Continue Reading
nrb-act

नेपाल राष्ट्र बैंक ऐन, २०५८ परिच्छेद – ५ मौद्रिक कार्य र खुला बजार सञ्चालन

नेपाल राष्ट्र बैंक ऐन, २०५८ परिच्छेद – ५ मौद्रिक कार्य र खुला बजार सञ्चालन ४४. मौद्रिक नीतिः बैंकलाई नेपाल ………….. को मौद्रिक नीति निर्माण गर्ने, कार्यान्वयन गर्ने र गराउने पूर्ण अधिकार हुनेछ । ४५. खुला बजार कारोबार सञ्चालनः (१) बैंकले सम्झौता गरी नेपाल सरकारको तर्फबाट जारी गरेको ऋणपत्र वा बैङ्कले जारी गरेको वा तोकेको ऋणपत्र […]

Continue Reading
nrb-act

नेपाल राष्ट्र बैंक ऐन, २०५८ परिच्छेद ४ आर्थिक व्यवस्था

नेपाल राष्ट्र बैंक ऐन, २०५८ परिच्छेद ४ आर्थिक व्यवस्था ३९. बैंकको पुँजीः (१) बैंकको पुँजी पाँच अरब रुपैयाँ हुनेछ । (२) बैंकको पुँजी नेपाल सरकारबाट प्राप्त हुनेछ र यो पुँजी हस्तान्तरण गर्न वा सो उपर ऋणभार लगाउन पाइने छैन । (३) उपदफा (१) बमोजिमको पुँजी नेपाल सरकारले थपघट गर्न सक्नेछ । यसरी पुँजी थपघट गर्दा […]

Continue Reading
nrb-act

नेपाल राष्ट्र बैंक ऐन, २०५८ परिच्छेद ३ समितिको गठन तथा काम, कर्तव्य र अधिकार

नेपाल राष्ट्र बैंक ऐन, २०५८ परिच्छेद ३ समितिको गठन तथा काम, कर्तव्य र अधिकार १४. सञ्चालक समितिको गठनः बैंकमा देहायका सदस्य भएको एउटा सञ्चालक समिति हुनेछः– (क) गभर्नर –अध्यक्ष (ख) सचिव, अर्थ मन्त्रालय –सदस्य (ग) दुईजना डेपुटी गभर्नर –सदस्य (घ) आर्थिक, मौद्रिक, बैड्ढिड्ड, वित्तीय, तथा बाणिज्य कानूनको क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरुमध्येबाट नेपाल सरकारले नियुक्त गरेका […]

Continue Reading
nrb-act

पाल राष्ट्र बैंक ऐन, २०५८ परिच्छेद २ स्थापना, उद्देश्य तथा काम, कर्तव्य र अधिकार

नेपाल राष्ट्र बैंक ऐन, २०५८ परिच्छेद २ स्थापना, उद्देश्य तथा काम, कर्तव्य र अधिकार ३. बैंकको स्थापनाः (१) केन्द्रीय बैंकको कार्य गर्न नेपाल राष्ट्र बैंक नामको एउटा केन्द्रीय बैंक स्थापना हुनेछ । (२) नेपाल राष्ट्र बैंक ऐन, २०१२ अन्तर्गत स्थापना भएको नेपाल राष्ट्र बैंक यसै ऐन अन्तर्गत स्थापना भएको मानिनेछ । (३) बैंक अविच्छिन्न उत्तराधिकारवाला […]

Continue Reading
sambidhan-1

नेपालको संविधान भाग–३४ परिभाषा र व्याख्या

नेपालको संविधान भाग–३४ परिभाषा र व्याख्या ३०६. परिभाषा र व्याख्या : (१) विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस संविधानमा,– (क) “अल्पसंख्यक” भन्नाले संघीय कानून बमोजिम निर्धारित प्रतिशत भन्दा कम जनसंख्या रहेका जातीय, भाषिक र धार्मिक समूह सम्झनु पर्छ र सो शब्दले आफ्नै जातीय, धार्मिक र भाषिक विशिष्टता भएको, त्यसलाई बचाई राख्ने आकांक्षा रहेका, विभेद […]

Continue Reading
sambidhan-1

नेपालको संविधान भाग–३३ संक्रमणकालीन व्यवस्था

नेपालको संविधान भाग–३३ संक्रमणकालीन व्यवस्था २९५. संघीय आयोगको गठन : (१) प्रदेशको सीमांकन सम्बन्धी विषयमा सुझाव दिन नेपाल सरकारले एक संघीय आयोग गठन गर्न सक्नेछ । (२) धारा ५६ को उपधारा (३) बमोजिमका प्रदेशको नामकरण सम्बन्धित प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट हुनेछ । (३) धारा ५६ को उपधारा (४) र (५) बमोजिम […]

Continue Reading
sambidhan-1

नेपालको संविधान भाग–३२ विविध मा के को व्यवस्था रहेको छ

नेपालको संविधान भाग–३२ विविध २७५. जनमत संग्रह सम्बन्धी व्यवस्था : (१) राष्ट्रिय महत्वको कुनै विषयमा जनमत संग्रहबाट निर्णय गर्न आवश्यक छ भनी संघीय संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ सदस्यको बहुमतबाट निर्णय भएमा त्यस्तो विषयमा जनमत संग्रहबाट निर्णय लिन सकिनेछ । (२) जनमत संग्रह र तत्सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ […]

Continue Reading