what is recruitment

भर्नाको अवधारणा र आन्तरिक भर्नाका बिधि उल्लेख गर्नुहोस ?

भर्नाको अवधारणा – CONCEPT OF RECRUITMENT निश्चित लक्ष्य हासिल गर्नका लागि सङ्गठन स्थापना गरिन्छ । लक्ष्य हासिल गर्न अनेक प्रकारका कार्यहरू सम्पादन गर्नुपर्दछ । यसका लागि नयाँ कर्मचारीहरू भर्ना गर्नुपर्दछ । भर्ना मानव संसाधन व्यवस्थापनको एक महत्त्वपूर्ण कार्य हो । सङ्गठनको आवश्यकता अनुसार योग्य उम्मेदवार खोज्ने तथा आवेदन गर्न लगाउने प्रक्रियालाई भर्ना भनिन्छ । नयाँ […]

Continue Reading