public relation in banking sector

बैकिड क्षेत्रमा जनसम्पर्कको भूमिका तथा महत्व

बैकिड क्षेत्रमा जनसम्पर्कको भूमिका तथा महत्व बैंकिङ्ग क्षेत्रमा जनसम्पर्कको अत्यन्तै महत्वपूर्ण स्थान रहेको हुन्छ । जनसम्पर्क बिना आधुनिक वाणिज्य बैंकहरूले संगठनको लक्ष्य प्राप्त गर्न अत्यन्तै चुनौतिपूर्ण रहेको हुन्छ । समग्र बैंकिङ्ग क्षेत्रमा जनसम्पर्कको महत्व तथा भूमिका यस प्रकार प्रस्तुत गर्न सकिन्छ । १. ग्राहकहरूसंग सुमधुर सम्बन्ध स्थापना गरी दिगो सम्बन्ध स्थापित गर्न । २. वचत […]

Continue Reading