महत्वपूर्ण सामान्य ज्ञान loksewa exam preparation in nepal

कोभिड साम्य भएलगत्तै लोकसेवा परीक्षा

लोकसेवा आयोगले पहिलो चरणमा परीक्षा भएका र विज्ञापन खुलाएका सबै पदको परीक्षा कोभिड–१९ को महामारी साम्य भएपछि लिने भएको छ । लोकसेवाको परीक्षा के हुने भन्ने अन्योल भइरहेको बेला आयोगले महामारी साम्य भएलगत्तै स्थगित परीक्षा लिने जनाएको छ । लोकसेवा आयोगकी प्रवक्ता गीताकुमारी हुमेगाईंले आयोगले लिन बाँकी पदको परीक्षा विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारी […]

Continue Reading