महत्वपूर्ण सामान्य ज्ञान loksewa exam preparation in nepal

लोकसेवा आयोगको महत्वपुर्ण सुचना – पुरा विवरण हेर्नु होस्

कोरोना भाईरस रोग (COVID-19) का कारण सिर्जना भएको स्वास्थ्य-सुरक्षा सम्बेदनशीलतालाई दृष्टिगत गर्दै आयोगबाट सञ्चालन हुने लिखित परीक्षा, अन्तर्वार्ता लगायतका सम्पूर्ण परीक्षा कार्यक्रम तथा विज्ञापनहरु समेत अर्को व्यवस्था नभए सम्मका लागि स्थगन भएकोमा नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७७/०१/१४ मा भएको निर्णय समेतलाई मध्यनजर गर्दै आज मिति २०७७/०२/०५ मा बसेको आयोग वैठकको निर्णयवाट निम्न व्यवस्थाहरु गरिएको छ। […]

Continue Reading