characteristics of monitory policy 2077-78

मौद्रिक नीतिका २०७७-७८ का मुख्य मुख्य विशेषता (बुदागत रुपमा )

नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७७/७८ का निम्ति जारी गरेको मौद्रिक नीतिका विशेषता यस्ता छन् । १. मुद्रास्फीति औसत ७ प्रतिशत भित्र सीमित राख्ने लक्ष्य। २. ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य। ३. नितीगत दरहरु स्थायी तरलता सुविधा दर ५ प्रतिशत, ३ प्रतिशत अनिवार्य नगद अनुपात, […]

Continue Reading

लोकसेवाको नयाँ कार्य तालिका २०७७-७८, कुन पदमा कहिले खुल्छ जागिर ?

लोकसेवा आयोगले सरकारी निकायका विभिन्न पदपूर्तिका लागि विज्ञापन गर्ने लगायत कामकारवाहीको वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै लोक सेवाले निजामती सेवा, सुरक्षा र संगठित संस्थाका विभिन्न पदको पदपूर्तिको कार्यतालिका सार्वजनिक गरेको हो । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि निर्धारित कार्यतालिकामा निजामती सेवाका पदमा असोजको अन्तिम बुधवारदेखि विज्ञापन आह्वान […]

Continue Reading
gorkhapatra gyan sagar

Gorkhapatra Gyan Sagar गोरखापत्रको लोकसेवा तयारी सामग्री

लोकसेवा तयारीको लागि गोरखा पत्रमा प्रकाशित गोरखा पत्र ज्ञान सागर (gorkhapatra gyan sagar) अन्तर्गत प्रकाशित नबिनतम सामान्य ज्ञान :- १. लोकसेवा आयोग विधेयक प्रतिनिधिसभाबाट कहिले पारित भएको हो ? – विक्रम संवत् २०७७ असार ९ – २०७५ पुस २४ गते विधेयक प्रतिनिधिसभामा दर्ता भएको थियो । – पारित विधेयक अनुसार आयोगले कानुनी रूपपा अब सङ्गठित संस्था, […]

Continue Reading

नेपाल बैंक लिमिटेडको प्रदेश नं २ को चौँथो तह, सहायक पदको नतिजा प्रकाशन

नेपाल बैंक लिमिटेडको वि.नं. ०७६-७७/२२ (खुला तथा समावेशी) (प्रदेश नं २), चौँथो तह, सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ  । मिति २०७६ साल मङ्सिर २७ र २८ गते संचालन भएको परीक्षाको नतिजा प्रकाशन भएको हो । तर, माग गरिएको संख्यामा परीक्षार्थी उत्रिर्ण हुन सकेनन । खुल्लामा माग संख्या १७ रहेको मा १० जनामात्र […]

Continue Reading