Agriculture development bank exam

कृषि विकास बैंक लिमिटेडकाे आवेदन फारम कसरी भर्ने ? How to submit ADBL online application?

कृषि विकास  बैंकबाट मिति २०७७।१०।०९ गते कर्मचारी दरखास्त आहवान सम्बन्धि प्रकाशित सूचना अनुसारका विभिन्न पदहरुमा अनलाइन आवेदन गर्न दरखास्त फाराम पेश देहाय अनुसार बुझाउन सकिने  छ । १. सर्वप्रथम Registration गर्नुपर्नेछ । त्यसको लागि आफुले भर्ने विज्ञापन भएको ठाउँको Apply मा Click गर्नुहोस् अथवा Screen को Top Right Corner मा Registration मा Click गर्नुपर्नेछ । […]

Continue Reading