Blog

महत्वपूर्ण सामान्य ज्ञान loksewa exam preparation in nepal

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा जागिर खुल्यो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत करीब दुई हजारको संख्यामा कर्मचारी माग गरेको छ । विभागले ७ सय ५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि १९ सय ८९ पदका लागि दरखास्त आव्हान गरेको छ। जसमध्ये एमआईएस अपरेटर ९९४ जनाको माग गरिएको […]

Continue Reading

पढ्नु पर्ने सामान्य ज्ञान

१ . सबैभन्दा बढी पटक सगरमाथा आरोहणको कीर्तिमान राख्ने व्यक्ति को हुन् ? कामिरिता शेर्पा (२२ पटक, सन् २०१८ मे मा) २. साहित्यकार इन्द्र बहादुर राईको निधन कहिले भएको थियो ? विस. २०७४ फागुन २२ ३. सन् २०१७ डिसेम्बरमा लाइबेरियामा सम्पन्न भएको राष्ट्रपतिय निर्वाचनमा विजयी हुने उम्मेदवार को हुन रु पूर्व स्ट्राइकर स् जर्ज वेह […]

Continue Reading
महत्वपूर्ण सामान्य ज्ञान loksewa exam preparation in nepal

रेडियो नेपालको प्रादेशिक प्रसारण कहिलेदखि सुरु भएको हो ?

१. प्रदेश नं. २ मा रेडियो नेपालको प्रादेशिक प्रसारण कहिलेदखि सुरु भएको हो ? विसं २०७६ जेठ १८ गते (महोत्तरी जिल्लाको बर्दिबासमा) २. बेलायतस्थित एपोलिटिक नामक संस्थाले सन् २०१९ मे मा सार्वजनिक गरेको विश्वका एक सय प्रभावशाली व्यक्तिको सूचीमा पर्न सफल नेपाली व्यक्ति को हुन् ? भुमिका श्रेष्ठ (संस्थाले विश्वभरबाट छनोट गरेका नौ हजार जनाबाट […]

Continue Reading

महत्वपुर्ण सामान्य ज्ञान सम्बन्धि जानकारी

१. युरो मिनी एक्सिलेन्स वेष्ट बैंक नेपाल – २०१८ बाट सम्मानित हुने बैक कुन हो ? नेपाल इन्भेस्टमेन्ट बैक लिमिटेड २. डा. उपेन्द्र देवकोटाको मृत्यु कहिले भएको थियो ? विसं. २०७५ असार ४ ३. नेपालका प्रधानमन्त्री केपी शर्मा ओलि र चीनका राष्ट्रपति सी चीनफिङ्बीच भेटवार्ता कहिले सम्पन्न भएको थियो ? विसं. २०७५ असार ५ ( […]

Continue Reading
महत्वपूर्ण सामान्य ज्ञान loksewa exam preparation in nepal

लोकसेवा तयारीको लागि महत्वपुर्ण जानकारी

१. वि.सं. २०७५ को राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुने व्यक्ति को हुन् ? डा. महेन्द्र विष्ट र डा. राजेश झा २. सन् २०१८ को पोषणसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन कहाँ आयोजना गरियो ? नेपाल (सन् २०१८ फेबु्रअरी २७ –२८) ३. चीन सरकारले दुई ओटा वाईड – १२, ई जहाज नेपाललाई कहिले हस्तान्तरण ग¥यो ? वि.सं. २०७५ बैशाख […]

Continue Reading

सामान्य ज्ञान

१. साहित्यकार मनुब्राजाकीको निधन कहिले भएको हो ? वि.सं. २०७४ माघ १९ २. वि.सं. २०७४ माघ २६ को मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार नेपाली सेनाको मानार्थ सहायक रथी सम्मानबाट सम्मानित हुने स्रष्टा को हुन् ? राष्ट्रकवि माधवप्रसाद घिमिरे ३. देशकै पहिलो मुख्यमन्त्रीका रुपमा नियुक्त राजनीतिकर्मीको हुन् ? डोरमणि पौडेल ४. २३ औं शीतकालीन ओलम्पिक खेलकुदको आयोजना […]

Continue Reading
महत्वपूर्ण सामान्य ज्ञान loksewa exam preparation in nepal

महत्वपूर्ण सामान्य ज्ञान कृषि विकास बैंक तयारी

महत्वपूर्ण सामान्य ज्ञान कृपया शेयर गर्नु होला १. सर्वोच्च अदालतले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याउने निर्णय तत्काल यथास्थितिमा राख्न अन्तरिम आदेश कहिले जारी ग¥यो ? विसं २०७४ फागुन १० २. काठमाडौं महानगरपालिका र स्पेनको मेड्रिडबीच भगिनी सम्बन्ध कहिले कायम भएको हो ? सन् २०१८ फेब्रुअरी २६ ३. वि.सं. २०७४ फागुन १२ मा बसेको […]

Continue Reading

समसामयिक सामान्य ज्ञान प्रश्नोत्तर

१. तलका मध्ये सही कुन हो ? उपयुक्त विकल्प छनोट गर्नुहोस् । (क) क्लार्क अवार्ड २०१८ पराग पाठकले प्राप्त गरे । (ख) नागरिकता पाउने विश्वको पहिलो रोबोट सोफिया हो । (ग) वि.स. २०७४ चैत्र १६ मा अर्थमन्त्री युवराज खतिवडाले संसदमा श्वेतपत्र जारी गरे । क) क र ग मात्र ठीक ख) क मात्र ठीक ग) […]

Continue Reading

कृषि विकास बैंकको परिक्षा तालिका सार्वजनिक

कृषि विकास बैंक ले २०७६-०३-३१ गते प्रकाशन गरेको  विज्ञापनको लिखित परीक्षाको कार्यतालिका प्रकाशन गरेको छ  हेर्नुहोस पुरा बिवरण :- परिक्षा केन्द्र पछि प्रकाशन गरिने

Continue Reading